बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्षमताभन्दा बढी कैदीले कारगारमा कोरोना जोखिम

बागलुङ, १८ असोज– क्षमताभन्दा बढी कैदीबन्दीका कारण कारागारमा कोभिड–१९ को उच्च जोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ । कोरोना भाइरस महामारीको समयमा कैदीबन्दीहरुको अवस्था बुझ्न बागलुङ कारागार पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले...

बागलुङको तित्याङमा नेकपाको ‘जनभेटघाट’

बागलुङ, १८ असोज– नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बागलुङले जनताका गुनासा र मागहरुको सम्बोधन गर्ने उदेश्यले बागलुङ नगरपालिका–९ तित्याङका सर्वसाधारणसँग जनभेटघाट गरेको छ । नेकपा वडा कमिटीको आयोजना गरेको जनभेटघाटमा जिल्ला अध्यक्षसहित नेकपाबाट निर्वाचित जनप्रतिनिधि र...

दमौली अस्पतालका मेसुलाई कोरोना, जिपी अस्पतालमा सेवा सुचारु

तनहुँ, १८ असोज– दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेटलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आईतबार दमौली अस्पताका ३५ बर्षीय मेसुलाई संक्रमणको पुष्टी भएको हो । मेसुसंगै ४६ बर्षीया सरसफाई...

वृद्ध दम्पत्तिको सम्पत्ति लुटियो

बागलुङ, १८ असोज– हतियारको डरधम्की देखाएर केही युवाले बागलुङको गलकोटका वृद्ध दम्पत्तीको सम्पत्ति लुटेका छन् । गलकोट नगरपालिका वडा नं. २ का ६५ वर्षका गोरबहादुर भण्डारीको ९ तोला सुन र गहना र नगद ६५...

हेलिकप्टरबाट वडिगाडकी सुत्केरीको उद्धार

बागलुङ, १८ असोज– स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएपछि समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बागलुङको वडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारकलाई आईतबार दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा...

पोखराका आमाहरु राहत बोकेर ढोरपाटनमा

बागलुङ, १८ असोज–बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितहरुका लागि पोखरामा संगठिन आमाहरुले राहत सहयोग गरेका छन् । पोखरा महानगरपालिका–१७ मा संगठित आमाहरु राहत रकम र खाद्यान्न बोकेर पोखरादेखि ढोरपाटन पुगेका हुन् । जनजागरण आमा समूहमा संगठिग महिलाहरुले...

पर्वतमा २ महिनामा पक्राउ परे १७ जना फरार प्रतिवादी

पर्वत, १८ असोज– जिल्ला प्रहरी कार्यालय पर्वतले दुई महिनाको अवधिमा १७ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पर्वत जिल्ला अदालत...

जैमिनीका पहिरो पीडितलाई कतारबाट सहयोग

बागलुङ, १८ असोज– रोजागरीको शिलशिलामा कतारमा रहेका बागलुङे युवाहरुको समुह ‘बागलुङ सेवा समाज कतार’ले जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पीडितहरुका लागि नगद सहयोग गरेको छ । पीडितका लागि तत्कालका समस्यामा सहयोग गर्ने र पुनस्थापनाका लागि सहयोग...

मनाङमा एउटै ठेकेदारको राज, ठेक्का लिने, काम नगर्ने !

मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ। पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो। एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले...

बन्दीपुरमा जनप्रतिनिधि पार्क बन्दै

तनहुँ, १८ असोज– पहाडकी रानीउपमाले सुप्रसिद्ध छ ‘बन्दीपुर’ । गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुनै एक उत्कृष्ट गन्तव्य बन्दीपुरमा पर्यटक त प्रशस्त आउँछन् नै । आएका पर्यटक सिधै बन्दीपुर बजार पुगेर घुम्छन्...

-->