पर्वत, १८ असोज– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ३४ पुगेको छ। निर्देशनालयका अनुसार पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिका–२ दुम्कीबासको ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। असोज...
बागलुङ बजारमा अव्यवस्थित पोल हटाउन थालियो
बागलुङ, १८ असोज– बागलुङ बजारमा जथाभावी टाँगिएका तार र पोल हटाउने अभियान सुरु भएको छ । बागलुङ नगरपालिकाले चोक सुधार कार्यक्रममार्फत विद्युत र टेलिकमका पुराना पोल हटाउने, अव्यवस्थित तार हटाउने कामको अगुवाई गरेको हो...
‘जीवन रक्षा कोष’को थैली तत्काल नखुल्ने
पोखरा, १८ असोज- गण्डकी सरकारले कोरोनाले थलिएका व्यवसायीहरुलाई राहत दिने भन्दै १ अर्बको ‘व्यवसाय जीवन रक्षा कोष’ घोषणा ग¥यो । सो कोषमार्फत् कोरोना महामारीका कारण प्रभावित उद्योगहरुलाई ‘जोगाउन, टिकाउन र सुचारु गर्न’ विशेष कार्यक्रम...
सरकारी सवारी पनि नियम उल्लंघन गर्दै !
बागलुङ, १८ असोज– पुरातत्व विभागको सरकारी नम्बर प्लेटको गाडीमा चालकसहित ८ जना कोचिएर आएको देखेपछि ट्राफिक प्रहरीले शनिबार मालढुंगामा गाडी रोक्यो ।
उनीहरुले हामी सरकारी काममा हिँडेको भन्दै रोक्नुको कारण सोधे । छेवैमा बसेका यातायात...
पर्वतमा २ महिनामा पक्राउ परे १७ जना फरार प्रतिवादी
पर्वत, १७ असोज – जिल्ला प्रहरी कार्यालय पर्वतले दुई महिनाको अवधिमा १७ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पर्वत...
सिद्ध माविमा अक्षयकोष
पोखरा, १७ असोज– ५ वर्षअघि मृत्यु भएका छोराको सम्झनामा पोखरा–१५ फलेपाटनस्थित सिद्ध माविमा रामबजार घर भइ हाल बेलायत बस्दै आएका प्रेमबहादुर बिक र कमला बिकले अक्षयकोष स्थापना गरेका छन् । छोरा दिपकको पा“चौ वार्षीक...
तमादीका पहिरो पीडितलाई मन्त्री अर्यालद्वारा राहत वितरण
स्याङ्जा, १७ असोज– भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताएकी छिन् । वालिङ नगरपालिका– १४ तमादीका पहिरो पीडित परिवारलाई राहात रकम हस्तान्तरण गर्दै मन्त्री अर्यालले यस्तो...
वडाध्यक्षलाई कांग्रेसको ज्ञापनपत्र
पोखरा, १७ असोज-वडाको विकास निर्माण लगायतका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस पोखरा महानगरपालिका–२४ नम्बर वडा समितिले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेस वडा ईकाइ सभापति प्रतापबहादुर कार्की, कास्की जिल्ला सदस्य तथा...
खपौँदीमा खुल्यो किसान बजार
पोखरा, १७ असोज- पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसान बजार खुलेको छ ।
कृषकहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरु सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसँगको साझेदारीमा बजार सञ्चालनमा...
अन्तरपार्टी महिला सञ्जालमा बुढा
बागलुङ, १७ असोज -अन्तरपार्टी महिला सञ्जाल बागलुङको अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की कुसुम बुढा चयन भएकी छन् । आलोपालो प्रणाली अन्तर्गत बुढाले आगामी एक वर्षका लागि सञ्जालको नेतृत्व सम्हालेकी हुन् । बुढालाई...