बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

थलिएको पियु र कान्छो गण्डकी !

पोखरा, १६ असोज– गण्डकी सरकारले जग्गाको व्यवस्थापन नहुँदै गण्डकी विश्वविद्यालय खोल्ने निर्णय ग¥यो । कतिपयले गण्डकी सरकारको निर्णयलाई ‘हतारो’को संज्ञा दिए । जग्गा र कार्यालय नै नहुँदा विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डाक्टर गणेशमान गुरुङ नियुक्त...

सहारा हङकङद्धारा पोखरा बृद्धाश्रमलाई सहयोग

पोखरा, १६ असोज– सहारा क्लव हङकङले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । सहारा क्लव, हङकङका सदस्य ओम गुरुङले क्लवको तर्फबाट पोखरा बृद्धाश्रमका पूर्वअध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल...

संक्रामक रोग अस्पतालका कर्मचारीको दायित्व गण्डकीमा

पोखरा, १६ असोज– गण्डकी प्रदेश सरकारले लेखनाथमा स्थापित संक्रामक तथा सरुवा रोग अस्पतालका कर्मचारीहरुको दायित्व बहन गरेको छ । गण्डकी मन्त्रिपरिषद्को अघिल्लो शुक्रबार बसेको बैठकले त्यहाँ कार्यरत ३० जना कर्मचारीहरुलाई अहिले नेपाल सरकारले दिँदै...

विरुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा

स्याङ्जा, १६ असोज– बिरुवा गाउँपालिका वडा नम्बर २ मा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका स्थित अर्थले भञ्ज्याङमा बिहीबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।...

‘आवाज’को आकस्मिक रक्तदान कार्यक्रम

पोखरा, १५ असोज– पोखरेली युवाहरुको सक्रिय संस्था ‘आवाज’ ले बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका–१४ को वडा कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको...

१०७ र १०४ बर्षिय गिरी र गुरुङलाई महानगरको सम्मान

पोखरा, १५ असोज – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ७ वर्षीया कलावती गिरी र १ सय ४...

फरार प्रतिवादी पक्राउ, ६० रोपनीमा लगाएको गाँजा फाँडियो

बागलुङ, १५ असोज– गत वर्ष गौबध गरेको मुद्दामा जिल्ला अदालत बागलुङले सजाय सुनाएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले जनही ५ महिना १७ दिन कैद सजाय सुनाएका जैमिनी नगरपालिका–६ अर्जेवाका गगन नेपाली...

पुनःनिर्माणका लागि प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालय बुर्तिबाङमा

बागलुङ, १५ असोज – ढोरपाटन नगरपालिकामा बाढीपहिरोले गराएको क्षतिको ब्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको इकाई कार्यालय बुर्तिबाङमा राख्ने भएको छ । बाढीपहिरोबाट पिडितहरुलाई आवास निर्माण गर्न र भौतिक क्षतिको ब्यवस्थापनका लागि...

खाद्यान्न र कपडा बोकेर बोबाङ पुग्यो युवा संघ

बागलुङ, १५ असोज– गत भदौ १७ गतेको बाढीपहिरोमा ज्यान गुमाएका ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका पीडित परिवारलाई राष्ट्रिय युवा संघ बागलुङले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ । बाढीपहिरोमा परि मृत्यु भएका परिवारलाई युवा...

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईयो

बागलुङ, १५ असोज– बिहिबार अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस बागलुङमा पनि सामाजिक दुरी कायम गर्दै शुभकामना आदानप्रदान गरेर मनाईएको छ । कोरोना कहरबीच ज्येष्ठ नागरिक संघ बागलुङले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले...

-->