बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ल्याब टेक्निसियनलाई कोरोना, जिपी अस्पताल शिल

तनहुँ, १५ असोज– तनहुँको बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको छ । अस्पतालमा कार्यरत २५ बर्षीया ल्याब टेक्निसियनलाई बुधबार साँझ कोरोना पुष्टी भएको हो...

बागलुङका ६ जनासहित गण्डकीमा थपिए २६ संक्रमित

बागलुङ, १५ असोज– गण्डकी प्रदेशमा चार जिल्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार, बागलुङ, कास्की, लमजुङ र म्याग्दीमा संक्रमित थपिएका हुन् । क्षयरोग...

जो भाग्दाभाग्दै पक्राउ परे…

बागलुङ, १५ असोज– सेतै फुलेको कपाल अनि दाह्री, ढाका टोपीबाट निस्किएका रौं । चरचरी फुटेका खुट्टा, हातका औंलामा लामा नङ । च्याउरिएको अनुहार अनि थरथरी काप्ने खुट्टा । जिल्ला प्रहरी कार्यालयको परिसरमा देखिएका बागलुङ...

बागलुङमा कन्ट्याक्ट ट्रेसिङका ४ संक्रमित थपिए

बागलुङ, १५ असोज– कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट बागलुङको काठेखोलामा बिहिबार ४ जना संक्रमित थपिएका छन् । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका २४ वर्षिय पुरुष, वडा नं. ७ रेशका २० र ४३ वर्षका पुरुष...

पोखरा महानगरको मनोमानीमा कांग्रेस नगर समितिको ज्ञापनपत्र

पोखरा, १५ असोज– पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासन प्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समिति तर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर...

गण्डकी प्रदेशको अव आफ्नै प्रहरी

पोखरा, १५ असोज– गण्डकी प्रदेशको अब आफ्नै प्रहरी हुने भएको छ । बुधबार गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएपछि अब सरकारलाई आफ्नै पुलिस राख्ने बाटो खुलेको हो । यसअघि...

ज्येष्ठ नागरिक दिवसका मुख्यमन्त्रीको शुभकामना

बागलुङ, १५ असोज– अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठनागरिकहरुलाई शुभकामना दिएका छन् । आफू भन्दा ठूलालाई सम्मान र आदन गर्ने हाम्रो संस्कार भएको भन्दै उनले सबैले जेष्ठ नागरिकको आदर...

गैर व्यवसायिक व्यवहार अस्वीकार्य : डिआइजी अर्याल

पोखरा, १५ असोज– गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उच्च आचरणयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरि सेवा प्रवाह गर्न मातहतका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश...

प्राज्ञ खोज्दै पोखरा महानगरपालिका

पोखरा, १५ असोज– गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका दुबैले नीति तथा कार्यक्रममै प्रज्ञा प्रतिष्ठान गठनको घोषणा गरे । प्रदेश र महानगर दुबैले घोषित कार्यक्रम अनुसार प्रज्ञा प्रतिष्ठान ऐन बनाए । दुबै ऐन पारित...

गण्डकी प्रदेश खेलकुद विधेयक पारित

पोखरा, १५ असोज– गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित गरेको छ । बुधवार बसेको प्रदेशको ५७ आँै बैठकले खेलकुद विधेयक पारित गरेको हो । प्रदेश खेलकुद विकास ऐनले सदस्य सचिव बन्नलाई...

-->