बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सांसद विकास कोषको फ्रिज बजेट पुन : रिलिज हुने

मुस्ताङ, १४ असोज– संघीय निर्वाचनक्षेत्र विकास कोषको स्थानीय भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्र्तगत गत आर्थिक वर्षमा तोकिएको विकास निर्माण योजना निर्धारित समयमा सम्पन्न नभएपछि जिल्लास्तरीय कोरोना कोषमा जम्मा भएको रकम पुनः तोकिएकै विकास खर्चमा रिलिज...

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

म्याग्दी, १४ असोज– जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटमा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ । बेलबोटकी ४३ वर्षीया माया सार्कीको श्रीमानको कुटाईबाट मृत्यु भएको हो । उनको शव बुधबार दिउँसो घर नजिकै खाडलमा...

शुक्लागण्डकीका विद्यालयमा पोशाक होइन मास्क अनिवार्य !

तनहुँ, १४ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्र चैत दोस्रो सातादेखि बन्द सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गर्दै असोज १ बाट सिकाइ सहजीकरण थाल्न निर्देशन...

पहिरोको पीडामा स्थानीय, वास्तै गर्दैनन् जनप्रतिनिधि

बागलुङ, १४ असोज– जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीका भिम प्रसाद पौडेलको घरमुनि ठुलो पहिरो चलेको छ । वर्षा हुँदा होस् वा घाम लाग्दा पौडेलको परिवार घर छोडेर गाउँमा दौडिन्छन् । पानी पर्दा मात्रै होईन घाम लागेर...

अदालतले आदेश दिएको २ वर्षपछि नाङ्गो र गुजुल्टा तार हट्दै

बागलुङ, १४ असोज– उच्च अदालत पोखराको बागलुङ इजलासले दिएको आदेशको दुई वर्षपछि बागलुङ बजार नाङगो ताररहित हुने भएको छ । अदालतको आदेश पालनासहित बजारमा केबुलीकरण भएको हो । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका...

अवसर देखेर पदमार्ग निर्माणमा स्वस्फुर्त श्रमदान

बागलुङ, १४ असोज– स्थानीय तहले सञ्चालन गर्ने योजनाहरुमा २० प्रतिशत श्रमदान अनिवार्य गरिएको छभने केही स्थानीय तह अनुसार श्रमदानको फरक फरक व्यवस्था पनि छन् । योजना सम्झौतामा उपभोक्ता समितिले कानुनी व्यवस्था अनुसारको कामका लागि...

इन्टरनेटबाट पढाउन सकिँदैन : महाशिला अध्यक्ष पौडेल

कोभिड–१९ जोखिमका कारण चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण बन्द भएका शैक्षिक संस्थाहरु अझै पनि बन्द अवस्थामा छन् । शैक्षिक सत्र नै गुम्ने तथा शैक्षिक क्षति हुने भएकोले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले...

वालिङको आईसोलेसनमा रहेका एक पुरुषको मृत्यु

स्याङ्जा, १४ असोज– वालिङ नगरपालिका वडा नं. ४ सुन्तलाबारी सामुदायीक होमस्टेको आईसोलेसनमा उपचाररत ४३ वर्षीय एक पुरुषको मृत्यु भएको छ । दुवै मृगौलाको बिरामी रहेका ती पुरुषको शवलाई मंगलबार परिवारको चाहना अनुसार व्यवस्थापन गरिएको...

धौलागिरी अस्पतालको स्तरोन्नतीका लागि एक करोड

बागलुङ, १४ असोज– धौलागिरी अस्पतालको स्तरवृद्धिका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । ५० शैय्या क्षमताको अस्पताल स्तरवृद्धि गरेर १ सय ५० शैय्या क्षमताको बनाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रमार्फत अस्पतालको...

शुक्लागण्डकीलाई सुर्य नेपालको एम्बुलेन्स सहयोग

तनहुँ, १४ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकालाई कोरोना कहरमा सघाउन बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालीले एम्बुलेन्स उपलब्ध गराएको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको कम्पनीको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मंगलबार...

-->