पोखरा, १३ असोज– पोखरा जेसिजले सडक बालबालिकाहरुलाई खेलकुद, शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जेसिजले अन्नपूर्ण गाउँपालिका– १, लेवाडेस्थित फूलबारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई फुटबल,भलिबल ब्याडमिन्टनसहित शैक्षिक सामग्रीका साथै...