बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अनलाइनबाटै कृषक वर्गीकरण

पोखरा, १३ असोज– पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकहरुको वर्गीकरण गर्ने भएको छ । महानगरमा रहेका सम्पूर्ण कृषकहरुलाई परिचयपत्र वितरण गर्नका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रकृया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ ।...

बजेट कार्यान्वयनमा जुट्न अर्थ तथा विकास समितिको निर्देशन

पोखरा, १३ असोज– बजेट कार्यान्वयन समयमै र पारदर्शी रुपमा गर्न अर्थ तथा विकास समितिको निर्देशन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन समयमै र पारदर्शी रुपमा गर्न निर्देशन दिएको छ । आफ्नो कार्य...

जापानको सुखभोग छोडेर बाख्रा खेद्छन् पुरुषोत्तम !

वारीबेनी, (पर्वत), १३ असोज– जापानको पढाई, विश्वविद्यालयमा पठनपाठनमा सहभागि भएर बँचेको समय, सरकारले तोकेको बेला मात्रै काम गर्न पाइन्थ्यो । थोरै समय काम गरेर कमाएको पैसाले धेरै अभावहरु टार्नुपर्ने । कहिलेकाहीँ घरमा माग्न पनि जापानमा...

असारे विकासबाट ‘उछार’ नपाइने भो ! : गण्डकी लेखा समिति

पोखरा, १२ असोज – आर्थिक वर्षको पहिलो चौमासिकभित्रै योजना छनोट गरिसक्ने र कार्यान्वयनमा पठाउने गण्डकी सरकारको घोषणा कार्यान्वयन भने नहुने भएको छ । विकासे मन्त्रालयका मन्त्री र सचिवले पहिलो चौमासिकभित्र योजना छानेर कार्यान्वयनमा लैजान...

सोमबार बागलुङमा ६ प्रतिवादी पक्राउ

बागलुङ, १२ असोज– अदालतको फैसला कार्यान्वयनमा नआएकाहरुलाई पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालय बागलुङले जारी राखेको छ । अभियानअन्र्तगत केही सार्वजनिक अपराध मुद्दाका ६ जनालाई सोमबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । ४...

घरेलु मदिरासंग त्रसित प्रहरी !

बागलुङ, १२ असोज– बागलुङमा प्रहरी प्रमुख फेरिएपछि चल्ने अभियान यसपटक पनि दोहोरिएको छ । अरु बेला विरलै जफत हुने घरेलु मदिरा प्रहरी प्रमुख फेरिएलगत्तै अभियानकै रुपमा जफत र नष्ट गर्ने प्रचलन बागलुङमा छ । यसअघिका...

गण्डकी प्रहरी प्रमुखले जिते कोरोनालाई

पोखरा, १२ असोज– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले कोरोनालाई जितेका छन् । भदौ १८ गते संक्रमण पुष्टि भएका अर्यालको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।...

जलजलामा तरुण दलको रक्तदान

पर्वत, १२ असोज– कोरोना कहरको समयमा रगतको अभाव हुन नदिन नेपाल तरुण दल जलजला गाउँ कमिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी आकस्मिक रक्तसञ्चार सेवा केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा ५३ जनाले...

लुकाईछिपाई राखेको गाजासहित दुई जना पक्राउ

स्याङ्जा, १२ असोज– प्रहरीले गाजासहित दुई जनालाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का कृष्णबहादुर गुरुङ, वडा नं. ३ का तुलबहादुर गुरुङलाई प्रहरीले अवैध रुपमा लुकाईछिपाई राखेको गाजासहित पक्राउ गरेको हो...

स्याङ्जाको वालिङ नगरपालिका अब स्मार्ट वालिङ

स्याङ्जा, १२ असोज– वालिङ नगरपालिकाले आइतबारदेखि स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले डिजिटल सिस्टमको सुरुवात गरेको हो । वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा...

-->