बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

परिवारसँग रमाउँदै, दुध वेचेर कमाउँदै

बागलुङ, ११ असोज–स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने नेपाली यूवाहरुको लर्को छ । कोरोना महामारीको कारण स्वदेश आएका र गाउँमै रहेकाहरु पनि अवस्था सहज बनेपछि रोजगारीको शिलशिलामा विदेशै जाने सोच पालेर बसिरहेका छन्...

सन्दर्भ विश्व पर्यटन दिवस : जव एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जीए…

बागलुङ, ११ असोज– आईतबार विश्व पर्यटन दिवश । परिस्थिती सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको ठुलै भीड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम पनि हुन्थे । तर कोभिड–१९...

खरिद सम्झौता ढीला हुँदा ताराखोलामा बिजुली खेर

बागलुङ, ११ असोज– बागलुङको ताराखोलामा उत्पादन भएको बिजुली भने खेर गैरहेको छ । नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता ढिला भएर उत्पादन भएको बिजुली उपयोगविहिन भएको हो । कोरोनाको संक्रमण बढिरहेकोले सर्भे र लागत...

जनता आवासका ११ घरले भुक्तानी लिनै आएनन्

बागलुङ, ११ असोज– बागलुङमा जनता आवास कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो चरणमा सम्झौता भएका ११ घर अलपत्र परेका छन् । पहिलो र दोस्रो किस्ताको रकम बुझेको एक घर र तेस्रो किस्ताको रकम बुझेका १० घरका...

नेलम्बो नेपालद्वारा वात्स्यायन वृद्धाश्रममा सहयोग

पोखरा, ११ असोज– नेलम्बो नेपालले शनिवार एक कार्यक्रमका बीच पोखरा–१४, बाच्छेबुडुवास्थित वात्स्यायन वृद्घाश्रममा सहयोग गरेको छ । संस्थाले ४१ औ सामाजिक सेवा दिवसको अवसर पारेर पाँचौ दिन शनिबार त्यहाँ आश्रित ८ पुरुष वृद्धालाई प्रति व्यक्ति...

बाढीपहिरो रोकथाममा चरम लापरवाही

पोखरा, ११ असोज– गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष प्रदेशको सम्भावित् विपत् जोखिम क्षेत्रको पहिचान तथा नक्साङ्कन गरायो । जियो नेट कनेक्सन नामक संस्थाले २० जुन २०१९ मा मन्त्रालयमा पेश गरेको सो प्रतिवेदन अहिले पनि...

तनहुँका कृषकलाई कृषि बीमामा अनुदान

तनहुँ, ११ असोज– पशुपंक्षी र बाली बीमामा किसानको आर्कषण बढाउन बीमा गर्दा तिर्नुपर्ने प्रिमियमको शतप्रतिशत अनुदान उपलब्ध गराउने योजना ल्याइएको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

संयुक्त एम्बुलेन्स चालक संघ कास्कीमा पौडेल

पोखरा, १० असोज – संयुक्त एम्बुलेन्स चालक संघ कास्कीको अध्यक्षमा होमनाथ पौडेल निर्बिरोध निर्वाचित भएका छन् । संघ कास्कीको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको हो । संघको...

जैमिनीका पहिरो पीडितलाई नेकपाको राहत

बागलुङ, १० असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जैमिनी नगरमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई राहत वितरण गरेको छ । जैमिनी–१ टुनिवोटका दुई परिवार र वडा नं. ५ बिनामारेको एक परिवारलाई जनही दश हजारका...

गर्भवतीका लागि जैमिनीमा ‘ग्रामिण भिडियो एक्सरे’ सेवा

बागलुङ, १० असोज– दुरदराजका गर्भवतीलाई सर्वसुलभ ‘भिडियो एक्स–रे’ सेवा उपलव्ध गराउन बागलुङको जैमिनी नगरपालिकाले ‘ग्रामिण भिडियो एक्सरे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरको मुकाम कुश्मीशेरा बजारदेखि भौगोलिक दुरीका हिसाबले टाढा रहेका स्वास्थ्य संस्थाहरुमा घुम्ती...

-->