बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्षतिपूर्ति मागसहित बागलुङ नगर बिरुद्ध मुद्दा

बागलुङ, १० असोज– धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले बागलुङ नगरपालिकाविरुद्ध करार सम्झौता निरन्तरता दिनुपर्ने आदेश मागसहित जिल्ला अदालत बागलुङमा मुद्दा दायर गरेको छ । करार नविकरण गरेपछि एकपक्षीय रुपमा सम्झौता उल्लंघन गरेर...

चुच्चोले सिर्जेको चमक

नेपालले नयाँ नक्सा जारी गर्नुपूर्व ‘देशको मानचित्र’मा चुच्चे नक्सा भएको प्रदेशको पहिचान गण्डकीसँगै थियो । भारतसँग जोडिएको नवलपुर नक्सामा चुच्चो देखिन्थ्यो । प्रदेश नम्बर ५ मा मिसाउने कि टुक्र्याएर ४ मा थप्ने भन्ने लामो...

कोभिड–१९ बाट प्रभावितलाई नर्सरी व्यवस्थापन तालिम

स्याङ्जा, १० असोज, कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित बनेका पुतलीबजार नगरपालिकाका १४ वटै वडाका कोभिडबाट प्रभवित परिवारलाई तरकारी नर्सरी व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ । पुतलीबजार नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग मा...

पहिरो प्रभावितलाई रेडक्रसद्वारा सहयोग

स्याङ्जा, १० असोज– पहिरो प्रभावित दुई घरका चार परिवारलाई रेडक्रसले अत्यावश्यक सामग्री उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाले उपलब्ध गराएको सहयोग सामग्री वालिङस्थित रेडक्रस सोसाईटीहरुको पहलमा पहिरो प्रभावितहरुलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस...

बाढीपहिरो प्रभावितलाई बिवाईसीको सहयोग

बागलुङ, १० असोज– भीमापोखरा युवा क्लव (बिवाईसी) बागलुङले ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत प्रदान गरेको छ । बाढीपहिरो प्रभावितका संस्थाको तर्फबाट १ लाख १ हजार ११ रुपैयाँ राहत रकम उपलव्ध गराईएको होे । संस्थाको...

भल्कोटका पहिरो पीडितलाई युवा व्यवसायीको राहत

बागलुङ, १० असोज– जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका पहिरो पीडितहरुका लागि युवा व्यवसायी सिताराम बोहोराले राहत प्रदान गरेका छन् । बुर्तिबाङ बजारमा सञ्चालित बुर्तिबाङ इमरर्जेन्सी पोलिक्लिनिकका सञ्चालक बोहोराले पीडितलाई रु १९ हजार नगद सहित तत्कालको...

भिरबाट लडेर एक युवाको मृत्यु

बागलुङ, १० असोज– बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा भिरबाट लडेर एक युवाको मृ््त्यु भएको छ । खरबारीमा घाँस काट्ने क्रममा रेश म्याउदी बस्ने २० बर्षिय प्रेमबहादुर थापाको शुक्रबार मृत्यु भएको हो । उनलाई छारे रोग रहेको...

टुक्रे योजनाले बाढीपहिरोको जोखिम

बागलुङ, १० असोज– वर्षात् लागेपछि देशभर भएका बाढीपहिरोको खबरमा अधिकांश ग्रामीण सडकमा पहिरो खसेका छन् । मानिसको मृत्युको कारणसमेत अव्यवस्थित रुपमा खनिएका ग्रामीण सडक हुन् । एउटै गाउँमा जाने तीनचार वटासम्म सडकले बाढी र पहिरो...

तेजकुमारीको हत्या आरोपी ८ घण्टामै प्रकाउ

तनहुँ, ९ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित पृथ्वीराजमार्गको छेउमै एउटा टिनले छाएको एकतले घर छ । त्यो घरमा एक्लै बस्दै आएकी थिईन् ६७ वर्षीया तेजकुमारी ढकाल । उनको सामान्य खुद्रा पसल पनि थियो । सधैँ...

‘यसपाली दशैंमा’ गीतमा श्रद्धाको अभिनय

बागलुङ, ९ असोज– बाल कलाकारहरुको उल्लेख्य सहभागिता रहेको दशैंगीत ‘यसपाली दशैंमा’ बजारमा आएको छ । बागलुङका स्टेज कार्यक्रमहरुमा नृत्य गरेर चर्चामा रहेकी बाल कलाकार श्रद्धा क्षेत्रीको अभिनय समावेश गीत शुक्रबारदेखि युट्युव च्यानलमार्फत बजारमा आएको...

-->