बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विभिन्न मुद्दाका दशजना प्रहरी नियन्त्रणमा

बागलुङ, ९ असोज– जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतले फैसला सुनाएर सजाय भुक्तान गर्न बाँकी दश जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ । फरार अभियुक्तको खोजी अभियान तीव्र बनाएको प्रहरीले शुक्रबार विभिन्न मुद्दाका दश जनालाई...

प्रहरीभन्दा व्यवसायीको सञ्जाल राम्रो : प्रउ श्रेष्ठ

बागलुङ, ९ असोज– जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुखका रुपमा पदबहाली गरेका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठलाई उद्योग वाणिज्य संघले शुक्रबार स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै श्रेष्ठले प्रहरीको भन्दा राम्रो सञ्जाल भएको उद्योग व्यवसाय...

पहिरोको सकसपछि किसानले गाउँ छोडे, दुध उत्पादन ह्वात्तै घट्यो

बागलुङ, ९ असोज– गाउँ नै पहिरोको जोखिममा परेपछि जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटमा दुध उत्पादन घटेको छ । किसानले घरगोठनै छोडेर हिँडेपछि यहाँ दुध उत्पादन घटेको हो । भदौ २८ र २९ गते बिहान...

कुखुरा खान गएको चितुवा पासोमा परेपछि….

तनहुँ, ९ असोज– जिल्लाको भानु नगरपालिकामा चितुवा पासोमा परेको छ । भानु नगरपालिका–३ तुङलीङटारमा सन्तबहादुर तामाङको कुखुरा फार्म बाहिर थापिएको पासोमा चितुवा परेको हो । कुखुरा आक्रमण गरी किसानलाई आजित बनाएपछि डिभिजन वन कार्यालयले...

तनहुँमा ६५ बर्षिया वृद्धाको विभत्स शव फेला

तनहुँ, ९ असोज– तनहुँमा विभत्स अवस्थामा एक बृद्धाको शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित पृथ्वीराजमार्गसंगै जोडिएको घरमा अन्दाजी ६५ बर्षीया बृद्धा तेजकुमारी ढकालको शव फेला परेको हो । उनको शव शुक्रबार विहान...

पहिरो पीडितलाई बिनामारे सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक सहयोग

बागलुङ, ९ असोज– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेका पहिरो पीडितलाई विभिन्न कामको शिलशिलामा दक्षिण कोरियामा रहेका युवाहरुले सहयोग गरेका छन् । दुई साताअघि पहिरोले घर पुरिँदा मृत्यु भएकी बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई...

युवामा सेवाभाव जगाउँदै ‘हाम्रो संसार’

बागलुङ, ९ असोज– कोरोना कहरका कारण लकडाउन हुनुपूर्व त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक झण्डै दुई हजारदेखि पच्चिस सय युवा विदेशिन्थे । रोजगारीको खोजीमा विदेशिने युवाहरुको लर्को कोरोना कहरमा पनि उत्तिकै छ । त्योभन्दा ठुलो लर्को खुल्ला...

पहिरोले बिहुँ कर्लिमका चार घर जोखिममा

बागलुङ, ९ असोज– बस्तीमाथीको जमिन धाँजा फाँटेर जोखिममा रहेको काठेखोला गाउँपालिका–५ कर्लिममा पहिरोले तीनगोठ पुरेको छ । गत साउन ३ गतेको वर्षापछि घरगोठ माथीको जमिन फाँटेर जोखिममा रहेको कर्लिममा बिहिबार बिहानको वर्षापछि पहिरो गएको...

वालिङको पहिरोमा मृत्यु भएका सबैको सामुहीक दाहसंस्कार

स्याङ्जा, ९ असोज– विहिबार पहिरोमा परेर मृत्यु भएका वालिङ नगरपालिका १४ तमादीमका एकै परीवारका ९ जनाको राम्दीमा सामुहिक दाहसंकार गरिएको छ । बिहिबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिदा ४८ वर्षीय माया नेपाली सहित...

स्याङ्जामा संक्रमित कैदी आईसोलेसनबाटै भागे

स्याङ्जा, ९ असोज– कोरोना संक्रमण पुष्टि भएर भीरकोट नगरपालिकाको हेलुमा रहेको कालीका सामुदायीक अस्पतालमा उपचारारत एक कैदी आईसोलेसनबाटै भागेकाछन् । अर्जुनचौपारी गाउँपालिका ४ का २८ वर्षीय ती युवा कालीका सामुदायीक अस्पतालको आईसोलेसनबाट बिहिबार राती...

-->