स्याङ्जा, ७ असोज– वालिङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा भएका कार्यहरुको समीक्षा गरेको छ । नगरपालिकाले पालिकाअन्तर्गत भएका स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्वास्थ्यका क्षेत्रमा...