बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अब्बल पाङको ज्योतिष विद्या

पूर्वीउत्तर फर्किएको लहरै यो मनमोहक गाउँ पर्वतको पाङ हो । कुस्मा नगरपालिका–१ मा पर्ने पाङ ज्योतिष विद्याको महिमा बेग्लै छ । ज्योतिष ज्ञानको खानी यो गाउँमा देशैभरका विद्यार्थी ज्योतिष ज्ञान हासिल गर्न आउने ठाउँ...

‘विरुवा गाउँपालिकाले गत आवमा ८० प्रतिशत प्रगति गर्यो’

स्याङ्जा जिल्लाका ११ स्थानीय तहमध्ये एक हो, बिरुवा गाउँपालिका । जिल्लाको उत्तरपुर्वी भागमा रहेको यो गाउँपालिका तनहुँ र कास्की जिल्लासँग जोडिएको छ । सोही गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छन् युवा कर्मचारी कुलराज...

बर्षा पछिको पहिरोले मध्येपहाडी लोकमार्गको बागलुङ र पर्वत खण्ड अबरुद्ध

बागलुङ, ७ असोज– मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–३ र पर्वतको कुस्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो खसेपछि मंगलवार रातीदेखि मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ । मङ्गलवार रातीदेखि भएको वर्षाका कारण गत भदौ २७ गते राती...

३ विधेयकमाथि दफाबार छलफल

पोखरा, ७ असोज– मंगलबार बसेको प्रदेश सभा बैठकमा संसदमा प्रस्तुत भई सकेका ३ नयाँ विधेयकमाथि छलफल भएको छ । गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा बनेको विधेयकमाथि छलफल बोल्दै सांसद मायानाथ अधिकारीले प्रहरी सम्बन्धी ऐन पुरानो...

पहिरोमा परि मृत्युहुनेको राहत बुझ्ने मान्छे नै छैनन् : मन्त्री चुमान

पोखरा, ७ असोज– गण्डकी प्रदेशमा बाढीपहिरोमा परि १२६ जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु भए यता प्रदेशका विभिन्न जिल्लामा आएको बाढीपहिरोमा परेर १२६ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश सरकारले जनाएको छ । मंगलबार बसेको...

कोरोनाले गर्दा यार्सामा गएन मन

म्याग्दी, ७ असोज– विगतका वर्षहरुमा यार्सा पाइने म्याग्दीका बुकीहरुमा यार्सा संकलकहरुको बाख्लै भीड लाग्ने गर्दथ्यो । जडिबुटी र बनस्पतिहरुमध्येको सबैभन्दा महङ्गो मानिएको यार्सा संकलन गर्न रघुगंगा गाउँपालिका ८ कुइनेमंगले, धवलागिरि गाउँपालिका ३ गुर्जा,मुदी लगाएतका...

जैमिनीका पहिरो पीडितलाई जिल्ला सहकारी संघको राहत

बागलुङ, ६ असोज– जैमिनीका पहिरो प्रभावित ७ परिवारलाई जिल्ला सहकारी संघ बागलुङ र बागलुङ समाज पोर्चुगलले २ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ । मंगलबार संघले जैमिनीका पीडितको घरमा पुगेर राहत रकम हस्तान्तरण...

फैसला कार्यान्वयन गर्न नआएका चार प्रतिवादी पक्राउ

बागलुङ, ६ असोज– प्रहरीले मंगलबार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्यज्यान, लागुऔषध, ठगी र सवारी ज्यान मुद्दामा अदालतले सजाय सुनाएका चार जनालाई पक्राउ गरेको हो...

स्वेच्छिक आईसोलेसनमा बिरामी, क्लोज कन्ट्याकको मात्रै ट्रेसिङ हुने

बागलुङ, ६ असोज– जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६ जना कोरोना संक्रमित होम आईसोलेसनमा बस्न थालेका छन् । नगरको स्वास्थ्य शाखाले संक्रमितहरुलाई स्वेच्छिक आईसोलेट हुन भनेपछि उनीहरुको इच्छा अनुसारनै होम आईसोलेसनमा बसेका हुन् । होम...

बैंकर्सले दिए पहिरो पीडितलाई नगद राहत

बागलुङ, ६ असोज– बैकर्स एसोसिएसन बागलुङले जैमिनी नगरपालिकाको विभिन्न स्थानमा गएको बाढी पहिरोका पिडितलाई आर्थिक तथा राहत सहयोग गरेका छन् । बागलुङ बजारमा रहेका २८ वटा बैंकमा कार्यरत कर्मचारीहरुले संकलन गरेको रकम पिडितलाई हस्तान्तरण गरिएको...

-->