बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भीरबाट लडेर र खोलाले बगाएर दुइ जनाको ज्यान गयो

पोखरा, ६ असोज– पर्वतमा भीरबाट लडेर तथा नवलपरासीमा खोलाले बगाउँदा २ जनाले ज्यान गुमाएका छन् । पर्वतको कुस्मा नगरपालिका–१, पाङ बस्ने २८ वर्षीय गणेश अर्याल सोही ठाउँको भीरमा घाँस काट्ने क्रममा लडी घाइते भएकोमा...

खाली भयो धौलागिरि अस्पताल

बागलुङ, ६ असोज– गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा...

यातायात खुलेपछि क्वारेन्टाइन व्यवस्थापन चुनौति

बागलुङ, ६ असोज– सोमबार ढोरपाटन नगरपालिकामा १४ जनामा कोरोना संक्रमण देखियो । तीमध्ये २ जना क्वारेन्टाइनमा बसेका छन् । अरु सबै समुदाय स्तरमा देखिएका हुन् । समुदायमा देखिएका कन्ट्रयाक ट्रेसिङका छन् भने तीमध्ये ५...

बागलुङका स्थानीय तहका न्यायिक समितिमा उजुरी घट्दै

बागलुङ, ६ असोज– लकडाउन र कोरोना संक्रमणका कारण बागलुङ नगरपालिकको न्यायिक समितिमा उजुरी घटेका छन् । न्यायिक समितिले मुद्दाको छिनोफानो गर्छ भनेर ज्ञान नहुँदा पनि क्रमशः मुद्दा आउने क्रम नभएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७...

पहिरोले अबरुद्ध लोकमार्ग खुल्यो

फाईल तस्विर बागलुङ, ६ असोज–बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध...

सौर्य उर्जाको प्रबन्धपछि बाढी प्रभावित क्षेत्रमा सञ्चार सुविधा

बागलुङ, ६ असोज– बाढीपहिरो प्रभावित जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा अवरुद्ध सञ्चार सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आफ्ना रिपिटर टावरहरुमा वैकल्पिक उर्जाको व्यवस्था गरेपछि सञ्चार सेवा सुचारु...

पहिरोले लोकमार्ग अबरुद्ध, पाँच घर बिस्थापीत

बागलुङ, ६ असोज– बर्षासँगै ठुलो पहिरो खसेपछि मध्ये पहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध भएको छ । बडिगाड गाउँपालिकाको राक्सेमा सडक माथिदेखि पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पहिरोले खर्वाङदेखि न्वारासम्मको सडक अवरुद्ध भएको...

बागलुङमा प्याजको मुल्य खुद्रा प्रतिकेजी १ सय र थोक मुल्य ८८

बागलुङ, ६ असोज– बागलुङमा प्याजको मुल्य निर्धारण गरिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएपछि जिल्लामा पनि त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचबिखन हुन सक्ने आशंबीच फलफुल तथा तरकारी ब्याव्सायी संघ बागलुङले...

घाँसमा पैसा फलाउदै वामदेव !

तनहुँ, ६ असोज– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ७२ बर्षीय किसान वामदेव खनालले घाँसको बेर्ना बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । यो बर्षको असार र साउनको महिनामा मात्र २० लाख रुपैयाँ घाँसको बेर्ना...

बोबाङ बाढीपहिरोका बेपत्ताको खोजी रोकियो

बागलुङ, ६ असोज– गत भदौ १७ गते गएको बाढीपहिरोमा बेपत्ताको खोजी कार्य रोकिएको छ । लगातार दुइ साता सम्म खोजी गर्दापनि नभेटिएकालाई अब भने खोजी गर्न छाडिएको हो । ढोरपाटन नगरपालिका वडा नं. ९ को...

-->