बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गलकोटमा सेनेटरी प्याड र झोला बनाउने तालीम

बागलुङ, ५ असोज – बागलुङको गलकोट नगरपालिकाले कोरोना कहरका बीच सीमान्तकृत महिलाहरुलाई सेनेटरी प्याड र झोला बनाउने तालीम दिएको छ । ४ दिने तालीममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाहरुको सहभागिता...

लकडाउनपछि आजबाट नियमित उडान

पोखरा, ५ असोज– झण्डै ७ महिना लामो लकडाउनपछि सोमबारबाट आन्तरिक उडान सञ्चालन हुने भएको छ । असोज एक गतेदेखि नै सञ्चालन अनुमति पाएका विमान अन्यौलकाबीच सोमबारबाट सञ्चाल हुने भएको हो । उडान सञ्चालनका लागि आवश्यक...

मदन पुरस्कार पाउने ‘महारानी’का सर्जक बानियाँ को हुन् ?

म्याग्दी, ५ असोज– म्याग्दीका पूर्वसांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार बसेको मदन पुरस्कार गुठी समितिको साधारणसभाले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान...

कृषि र जडीवुटी मार्फत गल्याङलाई समृद्ध बनाउन गुरुयोजना बनाउदै नगरपालिका

स्याङ्जा, ४ असोज – गल्याङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि, बन र जडिबुटी मार्फत समग्र नगरको विकास गर्ने उद्देश्यले गल्याङ नगरपालिकामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा कृषि ज्ञान केन्द्र...

गाउँपालिकाका क्रियाकलापप्रति नेकपाको ध्यानाकर्षण

पर्वत, ४ असोज– गाउँपालिकाका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जलजला गाउँ कमिटिले ध्यानाकर्षणले पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, उद्योगजस्ता क्षेत्रमा नियमावली र कार्यविधि बनाएर आँफुखुसी कर्मचारी नियुक्ती गरेको, कानुन बनाउन आलटाल...

टिपर पल्टिँदा दुईजना घाईते

बागलुङ, ४ असोज– बागलुङमा आईतबार दिउँसो टिपर पल्टिँदा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेबाट ढोडेनीतर्फ गैरहेको ग १ क ४३५० नम्बरको टिपर कुँडुलेको घुम्तीबाट १ सय मिटर तल...

जिसस बागलुङका प्रमुख ढुंगाना कोरोना मुक्त

बागलुङ, ४ असोज– कोरोना संक्रमण पुष्टि भएर आईसालेसनमा रहेका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना संक्रमण मुक्त भएका छन् । धौलागिरी अस्पतालको आईसोलेसनमा ३७ दिन उपचारपछि ढुंगाना संक्रमण मुक्त भएका हुन् । उनलाई...

बुर्तिबाङ पुग्यो विजुली

बागलुङ, ४ असोज– स्थानीय खोलामा निर्माण भएका लघु जलविद्युत आयोजनाको भरमा थियो बागलुङको पश्चिम व्यापारीक केन्द्र बुर्तिबाङ । घरायसी बत्तिका लागि लघुजलविद्युत आयोजनाको उपयोग प्रसस्तै थियो । केन्द्रिय प्रसारण लाईनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसपासका...

रिसिङ्गको गाथा : गीतले चिनाएको एउटा गाउँ

फाईल तस्विर तनहुँ ४ असोज– यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो मगमग चल्यो बासना, अनि दोलेहो कि, मोहनीले हो कि, यो नानीको शिरै ढल्केको हामी पनि रिसिङ्गको, तिमी पनि रिसिङ्गको, लाइदेऊ माया एकै किसिमको….. चर्चित गायक तथा सर्जक स्व. झलकमान...

झोलुंगे पुलको ‘विश्वविद्यालय’ बाग्लुङ

ठूला नदीमा डुंगा र साना खोलाहरूमा फड्केनीको विकल्प खोज्दा बाग्लुङेले तेस्र्याएका बाँसका घाराबाट सुरु भएको हो ‘बाग्लुङ झोलुंगे पुलको जिल्ला’ भनेर । लामा बाँसका घारा खोलाको वारपार तेस्र्याएर बीचको भाग तल झुन्डिएपछि त्यसलाई झोलुंगो...

-->