म्याग्दी, ३ असोज-म्याग्दीका ८३ वर्षीय बाबुराम उपाध्यायले आफ्नो बालापन ज्यामरुककोटको विमिराबोटमा बिताए । आफू जान्ने भएदेखि १६/१७ वर्षको उमेरसम्म उहाँले त्यतिबेलाका केटाकेटी साथीहरुसँग डण्डीबियो,कबड्डी,गुच्चा,खोप्पी,पिचकारी,गिर,हाइजम्प र कपडाका टालाहरु बटुलेर बनाएको भकुण्डो खेलेर आफ्नो बालापन बित्यो । त्यसैगरी...