बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ब्राह्मण समाज बागलुङले दियो ढोरपाटनका बाढीपहिरो पिडितलाई राहत

बागलुङ, २ असोज – ब्राह्मण समाज नेपाल बागलुङ शाखाले ढोरपाटनका बाढीपहिरो पिडितलाई नगद राहत रकम प्रदान गरेको छ । ब्राह्मण समाजले शाखाको तर्फबाट ३० हजार रुपैयाँ ढोरपाटन नगरपालिकाका प्रमुखलाइ प्रदान गरेको हो । ढोरपाटन नगरपालिकाले...

गण्डकी प्रदेशका थप ३० जनामा कोरोना संक्रमण

बागलुङ, २ असोज– गण्डकी प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ती अनुसार नवलपरासी (बर्दघाट सुस्तापुर्व) २६ जना, तनहुँका २ र कास्कीका दुई जनामा...

शक्तिको आडमा तत्कालै रिहा !

पोखरा, २ असोज– भदौ २६ गते पोखरा महानगरपालिका – ९,पृथ्वीचोकको एक पसलमा निकै भीडभाड देखियो । सामान्य अवस्थामा रहेको बजारमा अचानक प्रहरीको भ्यानसहित भीडभाड हुँदा स्थानीयहरु हेरेकोहे¥यै भए । पृथ्वीचोकमा तुलाचन फेन्सी सञ्चालन गर्दै आएका...

होटल/ रेष्टुरेण्टका ताला खुले, मान्छे छिरेनन्

पोखरा, २ आसोज– बिहीबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडका होटल र रेष्टुरेण्टहरु खुले । पर्यटकविहीन लेकसाइड खुले पनि चहलपहल खासै थिएन । केही रेष्टुरेण्टहरुको ढोकामा ‘टेक अवे’को सूचना टाँसिएकै थियो । सोमबार मन्त्रिपरिषद् बैठकले...

जरिवाना लिएर मापदण्ड विपरितका घर फुकुवा दिइँदै

बागलुङ, २ आसोज–बागलुङ, २५ भदौ– स्थानीय तहको निर्वाचनअघि सदरमुकाम बागलुङ बजारमा जथाभावी घर बने । मापदण्ड लत्याएर बनेका ती घरको नक्सापास र निर्माण सम्पन्न प्रमाणपत्र छैन । निर्माण सम्पन्न प्रमाणपत्र नपाएका घरले खानेपानी, बिजुली र...

आकास छुने घरबाट ‘ट्याक्स’ उठाउने मेसो

पोखरा, २ आसोज– पछिल्लो समय पोखराको घरको टुप्पो हेर्दा टोपी खस्छ । घरले हिमाल छेकिएको गुनासोको के कुरा भयो र ? अग्ला घर वैभव र आधुनिक सहरको पर्याय पनि होलान् । नियम पु¥याएर यस्ता...

आफ्नो खर्च कटाएर मजदुरले गरे आश्रमलाई सहयोग

बागलुङ, १ असोज– बिहिबार विश्वकर्मा पूजाको अवसर पारेर मजदुरहरुले मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा मजदुरी गर्ने भरत राउत यादवले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन्...

निसीखोलाले थाल्यो प्रसुती प्रतिक्षा घर बनाउने काम

बागलुङ, १ भदौ– जिल्लाको निसीखोला गाउँपालिकाले प्रसुती प्रतिक्षा घर निर्माण थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला तथा उनीहरुका कुरुवाको सहजताका लागि प्रसुती प्रतिक्षा घर निर्माण थालिएको हो । बोहोरागाउँ स्वास्थ्य चौकी...

रामरेखामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

बागलुङ, १ असोज– समुदायका सबै नागरिकलाई आधारभुत तथा निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउन बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले सेवा...

ट्रेड यूनियन निर्वाचनका लागि अधिकृतको कार्यालय स्थापना

बागलुङ, १ असोज– निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचनको प्रारम्भिक तयारी बागलुङमा शुरु भएको छ । आगामी असोज २४ गते हुन लागेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचन सम्पन्न गर्न बागलुङमा निर्वाचन अधिकृतको कार्यालय...

-->