बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भुकम्पले बागलुङमा एक घर भत्कायो

बागलुङ, ३१ भदौ– बुधबार बिहानको भूकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ । बागलुङ नगरपालिका–६ भीरलाँकुरीका दुर्गा बहादुर सुवेदीको घर भुकम्पले भत्काएको हो । घरको दक्षिणतर्फको गाह्रो पूर्णरुपमा भत्केको छ । भुकम्पको धक्का महशुस भएपछि...

खेल राम्रोसँग बुझेका व्यक्ति कमै मात्रामा खेलकुदको क्षेत्रमा छन् : किरण गुरुङ

पोखरा, ३१ भदौ–  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकुदको क्षेत्रमा अझैपनि खेल गतिविधिलाई राम्रोसँग बुझेको व्यक्ति नभएको बताएका छन । मन्त्री गुरुङले खेलकुदको विकासको लागि दक्ष अनुभवि तथा खेलकुदप्रति जानकारयुक्त व्यक्तिको...

स्वाब दियो, ढुक्कै डुल्यो !

तनहुँ, ३१ भदौ– सोमबार शुक्लागण्डकी–११ का २३ वर्षीय युवकलाई कोरोना संक्रमणको पुष्टी भयो । भारतीय सेनामा कार्यरत उनी विदामा आएर होमक्वारेन्टिनमा बसेका थिए । शुक्रबार स्वाब संकलन गरेर पिसीआर परिक्षणका लागि पोखरा पठाइएकोमा उनको...

बालबालिकालाई शैक्षिक सामग्री

पोखरा, ३१ भदौ– पोखरा महानगरपालिकाले सडकबाट उद्धार गरेर बालगृहमा राखेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिकाले झोला, कापी, कलम र स्वीटर वितरण गरेको हो । पोखरा महानगरका उपप्रमुख...

गण्डकी प्रज्ञाप्रतिष्ठान : भजनमण्डलीको एउटा भारदारी सभा !

पोखरा, ३१ भदौ– यही बर्खे अधिवेशनका गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन २०६६’ पारित ग¥यो । ऐन भदौ १९ गते राजपत्रमा प्रकाशित भइसकेको छ । गण्डकी प्रदेशका भाषा, साहित्य,लोकसाहित्य, संस्कृति,ललितकला, नाट्यकला,संगीतको अध्ययन अनुसन्धान गरि...

मृत्यु भएकाको परिवारलाई नगरको काजकिरिया खर्च

बागलुङ, ३० भदौ– बागलुङको जैमिनी नगरपालिकाले पहिरामा परी मृत्यु भएकाको परिवारलाई रु २५÷२५ हजार काजकिरिया खर्च उपलव्ध गराएको छ । गत आइतबार र सोमबार वर्षासँगै आएको पहिरामा परी मृत्यु भएका तीन जनाको परिवारलाई रु...

प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविश्य कोष’

बागलुङ, ३० भदौ– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो प्रभावित बालबालिकाका लागि शिक्षा तथा भविश्य कोष स्थापना भएको छ । बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाहरुको स्वस्फर्त आर्थिक...

विद्युत बनाउँदै गर्दा पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

पर्वत, ३० भदौ – नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम...

फेवातालको प्रतिवेदन प्रधानमन्त्रीलाई

पोखरा, ३० भदौ– पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी...

अबरुद्ध पोखरा बागलुङ-सडक आजबाट सुचारु हुने

पर्वत, ३० भदौ– मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा ३ दिनदेखि लगातार पहिरो झर्दा अबरुद्ध रहेको पोखरा–बागलुङ सडक आजबाट सुचारु हुने भएको छ । गत शनिवार रातीबाट आज बिहानसम्म पनि थोरै थोरै मात्रामा...

-->