बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटनमा देखिएन चाँदीको घेरा

पोखरा, ३० भदौ– करिब ५ खर्बको हाराहारिमा लगानी भएको गण्डकी पर्यटन व्यवसायमा कोरोना कहरअघि ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका थिए । १० हजार ५ सय निजी व्यवसायी पर्यटनमा आवद्ध थिए । तर, कोरोना महामारिका...

गण्डकीमा कोरोनासँग लड्दै १ हजार १४० जना

पोखरा, ३० भदौ– कोभिड–१९ ले गण्डकीकी अर्की एक महिलाको ज्यान लिएको पुष्टि भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको भरतपुर मेडिकल कजेलमा भएको मृत्युको कारक कोरोना प्रमाणित भएपछि गण्डकीमा संक्रमणबाट मृत्यु...

बाढीपहिरो प्रभावित अँध्यारो बस्तीमा ढोरपाटनको उज्यालो राहत

बुर्तिबाङ, (बागलुङ) २९ भदौ– गएको भदौ १७ गतेको बाढीपहिरोका कारण लघुजलविद्युत आयोजनाहरुमा क्षति पुगेपछि अन्धकारमा रहेका ढोरपाटन नगरपालिका बागलुङका बाढीपहिरो पीडितले सौर्य उर्जा पाएका छन् । बागलुङ र पोखराबाट प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकले विभिन्न...

कोरोना संक्रमणबारे सुरक्षा सर्तकता घट्यो

बागलुङ, २९ भदौ– गत चैतमा लकडाउन गर्नुअघि बागलुङ नगरपालिकासहितका अधिकांस कार्यालय प्रवेशमा हेल्थ डेक्स राखिएको थियो । जिल्ला प्रवेशमा पनि कडाइ थियो । काम विशेषले कार्यालयमा पुग्नेले ज्वरो नाप्ने र सेनिटाइजर लगाएर मात्रै भित्र जान...

धौलागिरी अस्पतालमा उपचाररत बिरामी कोरोना संक्रमित

बागलुङ, २९ भदौ– धौलागिरी अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिरामी परेपछि भदौ २५ गते अस्पताल भर्ना भएका बागलुङ नगरपालिका वडा नम्वर ४ का ५३ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो...

पहिरोले बागलुङ पोखरा राजमार्ग अबरुद्ध

पर्वत, २९ भदौ– निर्माणाधीन मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विभिन्न ठाउँमा गएको पहिरोका कारण बन्द भएको छ । सडकखण्डको कुश्मा नगरपालिका ८ चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने...

बागलुङ प्रहरी प्रमुख चौधरी काठमाण्डौ तानिए, एसपी लोकेन्द्र श्रेष्ठ आउँदै

एसपी लोकेन्द्र श्रेष्ठ बागलुङ, २९ भदौ– प्रहरी प्रधान कार्यालय काठमाडांैले जिल्ला प्रहरी कार्यालय बागलुङमा लोकेन्द्र श्रेष्ठलाई सरूवा गरि पठाएको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसधान व्युरोमा कार्यरत प्रहरी उपरीक्षक श्रेष्ठलाई बागलुङ प्रहरी...

नवलपरासीकी कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा, २९ भदौ– कोभिड–१९ संक्रमित गण्डकीकी अर्की एक महिलाको ज्यान गएको पुष्टि भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको भरतपुर मेडिकल कजेलमा भएको मृत्युको कारक कोरोना प्रमाणित भएपछि गण्डकीमा संक्रमणबाट मृत्यु...

तनहुँ र गोरखामा थपिए २० सङ्क्रमित

पोखरा, २९ भदौ– स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार दोस्रो विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्ला तनहुँ र गोरखाका थप २० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ३ हजार...

घर जोगाउन लगाएको ग्याविनजालीले नै लियो ज्यान

बागलुङ, २९ भदौ– आईतबार बिहान अविरल वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिकामा दुई वृद्धको ज्यान लिएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटकी ६० वर्षिया लक्ष्मीपौडेल र वडा नं. ५ बिनामारेको सिम्लेकी ७० वर्षिया जालपादेवी...

-->