बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मृत्युको दुई दिनपछि बल्ल आधिकारिता !

पोखरा, २९ भदौ– नेपालको जुन ठाउँमा बिते पनि मृत्यु नेपालीकै हो । मरेपछि माटोमै मिल्ने हो । तर, कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको भने हरेक प्रदेशले हिसाब राख्ने गरेका छन् । कोरोनाबाट मृत्यु हुनेहरुका...

पर्वतमा चितुवाले आक्रमण गर्दा बृद्ध घाईते

पोखरा, २८ भदौ– पर्वतमा चितुवाको आक्रमणमा परी एक बृद्ध घाईते भएका छन् । मोदी गाउँपालिका–१ भुकदेउरालीका ७४ बर्षिय बुद्धि बहादुर गुरुङलाइ आईतवार दिउँसो चितुवाले आक्रमण गरेको हो । घरछेउको जंगलमा भैंसी चराउन निस्कीएका गुङलाई...

लौ कसलाइ सुनाउँ मेरो रामकहानी ?

‘फोन लाग्दैन, बत्ति छैन, साथीभाईसँग पीडा साटौं भने पनि साधनकै अभाव भो’ बाढी प्रभावित रामबहादुर घर्तीले भने ‘एकोहोरो भैइयो, न कसैको कुरा सुन्न पाईयो, न कसैलाई दुख सुनाउन ।’ बागलुङ, २८ भदौ– बोबाङमा बाढीपहिरोले नरसंहार...

स्याङ्जामा बाघको जस्तै देखिने ८१ थान हड्डीसहित सिंह पक्राउ

स्याङ्जा, २८ भदौ– जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १३ का ४३ वर्षीय केहर सिंह नेपालीलाई प्रहरीले हड्डीसहित पक्राउ गरेको छ । नेपालीले घरमा बाघको हड्डी लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा घर खानतलासी गर्दा...

रहेनन् त्यागका पर्याय सिकन्दर !

पोखरा, २८ भदौ– नेपाली कांग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ‘ सिकन्दर’को आइतबार निधन भएको छ । पछिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवारसमेत रहेका युवा नेता गुरुङको उपचारको क्रममा पोखराको...

बुद्धहिलको प्रचारमा युवाको सहकार्य

बागलुङ, २८ भदौ– सदरमुकामको बाघ चोकमा पुगेर दिप प्रज्वलन गर्ने परम्परा फेरिएर बुद्ध हिलमा पुग्ने क्रम सुरु भएको छ । शनिबार साँझ एकाएक जुटेका युवाहरुले हालै मात्र प्रचारमा ल्याउन थालिएको बुद्ध हिलमा पुगेर बाढीपहिरो...

पहिरो अपडेटः जैमिनीमा एक जनाको मृत्यु, अर्की वेपत्ता, ८ जना घाइते

बागलुङ, २८ भदौ– आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि बागलुङमा एक जनाको मृत्यु भएको छ । अर्का एकजना हराइरहेका छन् भने ८ जना घाइते भएका छन् । वडा नं. १ को टुनिबोटमा घरमाथिबाट...

बाढी पीडितलाई प्रवासीको आर्थिक सहयोग

बागलुङ, २८ भदौ– ढोरपाटन नगरपालिका–९ का ३२ वर्षिय निमप्रकाश विकले २२ दिने शिशुसहित ४ जना परिवार गुमाए । उनको धर्मपत्नी चनी विक, छोराहरु रोशन, रवि र राजनलाई भुजीखोलाको बाढीले बगायो । उनको चार जना...

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६० बर्षिया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ८७ बर्षिय श्रीमान...

रुपा पहिरो पीडितलाई कास्की कांग्रेस सहयोग

पोखरा, २८ भदौ– नेपाली कांग्रेस कास्कीले रुपा गाउँपालिका ६ बराहथोकका बाढिपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको लाई परिवारलाई नगद २८ हजार ३ सय र...

-->