बागलुङ, १ असोज– आफ्ना श्रीमान एवं बाबुको वार्षिक तिथीमा यहाँको एक परिवारले गोबिन्द अधिकारी स्मृति फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । साथै, मजदुरलाई राहत वितरणसमेत गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ निवासी स्वर्गिय...
गाउँमा जोखिम भएपछि ससुरालीमा काजकिरिया
बागलुङ, १ असोज– गत शनिबार रातीको भीषण वर्षा । २८ गते बिहान घरमाथिको अहटमा बगिरहेको पानी धान्न नसकेर बाटो बनाउँदा लगाएको तारजाली भत्कियो । सँगैको बाँसको झ्याङ र तारजालीले घर पुर्दा बिहान भर्खर निद्राबाट...
ढोरपाटनमा ‘एकीकृत बस्ती असंभव’
बागलुङ, १ असोज– ढोरपाटन नगरपालिका वडा न. ९ को भुजीखोला बाढीपछि राहत वितरणका लागि आएका गृहमन्त्री रामबहादुर थापा बादलले एकीकृत बस्ती निर्माणमा राज्यको सहयोग हुने धारणा राखे । भोलीपल्ट पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा...
माझथरको पहिरो स्थानीयलाई सास्ती
पोखरा, १ असोज– मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो...
भुइँचालोबाट गण्डकीका तीन जिल्लामा क्षति
पोखरा, १ असोज– बुधबार बिहान आएको भूकम्पले गण्डकीका विभिन्न जिल्लामा क्षति पु¥याएको छ । भुइँचालोले बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६, भिरलाकुरी बस्ने ६९ वर्षीय दुर्गाबहादुर सुवेदीको ढुंगामाटोले बनेको २ तले घर पूर्ण रुपमा क्षति भएको...
वृद्धाश्रमलाई बेल्जियमबाट सहयोग
पोखरा, १ असोज– पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी वृद्धाश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।
आश्रमका जेष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा...
नेपाल टेलिकमको तामाको तार सफाई अभियान
बागलुङ, ३१ भदौ– अघिल्लो वर्षदेखि सुरु भएको फाइवर जडानको काम सकेर नेपाल टेलिकमले बागलुङ बजारमा पुरानो तामाको तार विस्थापित गरेको छ । विस्थापित तारलाई व्यवस्थापनका लागि अहिले सफाई अभियान चलाएको छ । टेलिफोन र...
बाढी पिडितको काम : घर सफाई गर्दै बस्ने योजना
बागलुङ, ३० भदौ– बाढी पहिरोले घर पूर्ण रुपमा क्षति भएका ढोरपाटन नगरपालिका ९ का पिडितहरु आफन्त र छिमेकीको आश्रयमा बसेका छन् । घरमा सामान्य क्षति भएकाहरु भने बिस्तारै फर्कने तयारीमा छन् ।
पहिरोले कम क्षति...
पहिरो पीडितलाई प्रदेश सरकारको रु ५० हजार सहयोग
बागलुङ, ३१ भदौ– बागलुङको जैमिनी नगरपालिकामा भदौ २८ र २९ गतेको पहिरामा परी ज्यान गुमाएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज...
गल्याङमा लिफ्टिङ खानेपानी आयोजना सकियो
स्याङ्जा, ३१ भदौ– गल्याङ नगरपालिका–११ गल्कोटमा मान्केखोला गल्कोट ¥यानपम्प विस्थापन लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी आयोजनाको उद्घाटन गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरबासी सबैको घरघरमा खानेपानी पु¥याउनका लागि आफु प्रतिबद्व...