बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संविधान संशोधनको पक्षमा गण्डकीका मुख्यमन्त्री गुरुङ

पोखरा, ३ असोज- गण्डकीका मुख्यमन्त्री पृृथ्वीसुब्बा गुरुङले संघ सरकारसँग रहेको प्रदेश सरकार विघटन गर्न सक्ने संवैधानिक प्रावधान संशोधन हुनुपर्ने माग राखेका छन् । हाल चर्चामा नभएको यो विषयलाई गण्डकीका मुख्यमन्त्री गुरुङले पहिलोपटक बहसमा ल्याएका...

संबिधान दिवशमा सम्पादक गौतमसहित १६ जना पत्रकारलाई पदक

बागलुङ, ३ असोज-संबिधान दिवशको अबसरमा नेपाल सरकारले ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज अनलाइन पत्रिकाका सम्पादक हरिनारायण गौतमलाई प्रबल जनसेवा श्री पंचमद्वारा बिभुषित गरेको छ । पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल गौतमलाई उक्त पदकले बिभुषित गरेको बताइएको...

ढोरपाटनमा बाढीपहिरो : विस्थापितलाई चुलो बाल्न समस्या

बागलुङ, ३ असोज– ढोरपाटन नगरपालिका वडा नं. ९ मा गत भदौ १७ गतेको बाढीपहिरोमा स्थानीय भीमबहादुर सुनार विस्थापित छन् । उनको ८ जनाको परिवार अहिले विद्यालयमा आश्रय लिएर बसेको छ । घर बगेपनि परिवारका सदस्य...

सांग्रिला होटलमा मजदूर संघ

पोखरा, ३ असोज– पोखराको चल्तीमा रहेको होटल संग्रिलामा मजदुर संघ दर्ता भएको छ । श्रम तथा रोजगार कार्यालय कास्कीमा दर्ता भएको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ सांग्रिला भिलेज रिसोर्टले जनाएको छ ।...

गण्डकीका कोरोना संक्रमितहरु घरमै

पोखरा, ३ असोज– गण्डकीमा शुक्रबार कोरोनाका ५६ जनामा संक्रमण देखिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार नवलपरासीको देवचुली ११ का ३१ वर्षीय पुरुषको गएराती चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनी भदौ...

बुद्व विशाल बजारमा २५ प्रतिशतसम्म छुट

पोखरा, ३ असोज– नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा विषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीका अनुसार, ग्राहकवर्गलाई उपहारभन्दा पनि गुणस्तरीय...

शनिबार गण्डकीमा १५ संक्रमित थपिए

बागलुङ, ३ असोज– गण्डकी प्रदेशका चार जिल्लामा शनिबार बिहानै थप १५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका समेत गरी प्रदेशमा संक्रमितहरुको संख्या तीन हजार ३५१ पुगेको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु...

जैमिनिका पहिरो पीडितलाई युवा संघ र अनेरास्ववियुको सहयोग

बागलुङ, २ असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू बागलुङले पहिरो पीडितका लागि राहत उपलव्ध गराएका छन् । जिल्लाको जैमिनी नगरपालिकाका पहिरोबाट ज्यान गुमाउने पीडित परिवारलाई युवाहरुले शुक्रबार राहत हस्तान्तरण...

सार्वजनिक यातायात खुले, यात्री खुलेनन्

बागलुङ, २ असोज -गत चैतदेखि बसपार्क र घरछेउमा थन्केका बसलाई दुई दिनदेखि सर्भिसिङ गरेर बिहिबार संचालनमा ल्याइएको छ । बागलुङ बसपार्कमा अन्य दिनभन्दा सामान्य चहलपहल थियो । काउन्टरहरु खुलेका थिए । चालक र सहचालकहरुको जमघट...

बैंकर्सले दियो बाढी पीडितलाई नगदै सहयोग

बागलुङ, २ असोज– बैकर्स एसोसिएसन बागलुङले ढोरपाटनका बाढी पीडितका लागि राहत रकम सहयोग गरेका छन् । शुक्रबार उनीहरुले ढोरपाटन नगरपालिकालाई नगद हस्तान्तरण समेत गरे । बागलुङमा क्रियाशिल २८ वटा बैंक मिलेर १ लाख १ हजार...

-->