बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विपन्नलाई वडा कार्यालयको किरीया खर्च

तनहुँ, ९ असोज– शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकका मिनबहादुर भुजेल भदौ २६ गतेदेखी वेपत्ता थिए । ३० वर्षीय भुजेल गत आइतबार पोखरा महानगरपालिका–३३ चवादीस्थित धानखेतमा मृत अवस्थामा फेला परे । अरुको घरमा काम गर्दै जिवन निर्वाहा...

दुई जनामा संक्रमण पछि पोखरा २० को कार्यालय सिल

पोखरा, ९ असोज– पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ । गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङमा परेका ४ मध्ये...

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

पोखरा, ९ असोज– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवती जाँच गर्न आएकी महिलाको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि...

स्याङ्जामा वडा विभाजन गर्न हस्ताक्षर

स्याङ्जा, ८ असोज– वालिङ नगरपालिका १४ का स्थानीय बासिन्दाले वडा विभाजनको माग गरेका छन् । स्थानीयले वडा विभाजनको माग गर्दै १ हजार ६ जनाको हस्ताक्षर नगरप्रमुख दिलीप प्रताप खाँणलाई बुझाएका छन् । अन्य वडाभन्दा ठुलो...

म्याग्दीलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी, ८ असोज– नेपाली कांग्रेस म्याग्दीले जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै कांग्रेसले बागलुङ र सिन्धुपाल्चोक जिल्लासँगै म्याग्दीलाई समेत विपद् संकटग्रस्त क्षेत्रको...

ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ, ८ असोज– ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दामा अदालतको फैसलापछि फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा सर्वोच्च अदालतले २०७१ साल असार ५ गते सजाय सुनाएपछि फरार रहेका...

स्याङ्जा पहिरो अपडेट : सात महिने शिशुसहित एकै परिवारका ९ जनाको मृत्यु

स्याङ्जा, ८ असोज– स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ । मृत्यु हुनेहरुमा ६० वर्षिया सानी नेपाली, ४८...

भीमापोखरामा गोठ पुरिंदा बेपत्ता खातीको शव भेटियो

बागलुङ, ८ असोज– अबिरल बर्षात पछि गोठ भत्केर काठेखोला गाउँपालिका-२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथीबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ बर्षिया टेकबहादुर खातीलाई बेपत्ता बनाएको...

विद्यालयमा ट्राफिक सचेतता

पोखरा, ८ असोज– गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले कास्कीका ४ वटा विद्यालयमा ट्राफिक सचेतता कार्यक्रम सम्पन्न गरेको छ । असोज २ गतेदेखि संचालन भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ मासवार स्थित मदरल्याणड उच्च...

५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका

बागलुङ, ८ असोज– ताराखोला गाउँपालिकाले ५ शैयाको अस्पताल निर्माण र संचालनको काम अगाडि बढाएको छ । ताराखोलाले आफ्ना भएका साधनश्रोतबाटै अस्पताल निर्माण र संचालन तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय पालिकामा...

-->