पोखरा, १७ असोज-गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बाढीपहिरोले पु¥याएको क्षतिको विस्तृत विवरण नआउँदा पुनस्र्थापनाको काम सुरु नभएको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशसभामा बोल्दै उनले जिल्लाका विपत् व्यवस्थापन समितिहरुले १४१७ घरहरुमा...
बागलुङ, १६ असोज– यातायात व्यवस्था कार्यालय बागलुङले छोटो, मध्यम र लामो दुरीमा जिल्लाभित्र तथा अन्तर जिल्लामा संचालन हुने नीजि तथा सार्वजनिक सवारी साधनहरुले अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरे नगरेको शुक्रबार अनुगमन गरेको...
तनहुँ, १५ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकाले संस्थागत विद्यालयले विद्यार्थीसंग लिने मासिक शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालयले मनोमानी शुल्क उठाउदै आइरहेकोमा नगरपालिकाले मासिक शुल्कको अधिकतम दर निर्धारण गर्दै कार्यन्वयन गर्न निर्देशन दिएको हो...