बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरो पीडितलाई ‘हाम्रो जैमिनी’को राहत

बागलुङ, १९ असोज– ‘हाम्रो जैमिनी’ बागलुङले जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पीडितहरुका लागि राहत रकम हस्तान्तरण गरेको छ । विदेशमा रहेको संस्थाका सदस्यहरुबाट संकललित रकमबाट जैमिनीको टुनिबोट र बिनामारेका पहिरो पीडितको लागि राहत रकम उपलव्ध...

राप्रपा बागलुङको अध्यक्षमा खड्का सर्बसम्मत

बागलुङ, १९ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तको एकीकरण समायोजन बैठकले सुरेन्द्र खड्कालाई बागलुङ जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सोमबार बागलुङ बजारमा भएको एकीकरण बैठकले दुवै तर्फका पदाधिकारी मध्येबाट समायोजन गराएको हो...

कोभिड–१९ सूचना संयोजकमा गौतम

बागलुङ, १९ असोज– नेपाली कांग्रेस केन्द्रीय समितिले बागलुङ नगरपालिका वडा नं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमलाई कोभिड १९ संक्रमण सूचना जिल्ला संयोजकमा मनोनयन गरेको छ । गत भदौ ८ गते बसेको बैठकको निर्णय अनुसार गौतमलाई...

पोखराबाट लागुऔषधसहित पाँच जना पक्राउ

पोखरा १९ असोज – कास्की प्रहरीले पोखराबाट लागु औषध सहित ५जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार र बिक्रि बितरण गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१६...

बडिगाड गाउँपालिकाको आफ्नै एम्बुलेन्स

बागलुङ, १९ असोज– बडिगाड गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाअन्र्तगत एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन थालिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । भारत सरकारको सहयोगमा निशुल्क बुलेरो जीप प्राप्त...

वन्यजन्तुको आक्रमणबाट पीडित बनेकालाई राहत

पर्वत, १९ असोज– पर्वतका विभिन्न स्थानमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका तथा पशु चौपायामा क्षति बेहोरेका २५ जनालाई राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत केशव पुडासैनीका अनुसार, चितुवाको आक्रमणमा...

जनपत्रकार शहीद पहारीको पोखरामा स्मृतिसभा

पोखरा, १९ असोज– जनपत्रकार शहीद महेश पहारीको १६ औ स्मृति दिवस आज पोखरामा मनाइएको छ । पहारीको बुद्धचोकस्थित घरमा पुगेर शहीदको तस्वीरमा माल्र्यापण गरी स्मरण गरे । कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेकपा गण्डकी...

छाप, कागज र दस्तखतको दुरुपयोग गर्ने ८३ वर्षीय प्रतिवादी पक्राउ

बागलुङ, १९ असोज– प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २०...

पद्मराजले कुलपति स्वीकार्दा महानगरमा प्राज्ञहरु सिफारिस

पोखरा, १९ असोज– पोखरा महानगरपालिको प्रज्ञा प्रतिष्ठानको लागि सदस्यहरु सिफारिस गरिएको छ । महानगरले गठन गरेको छनौट समितिले आइतबार ११ जनाको नाम मेयर मान बहादुर जिसीलाई बुझाएको हो । लामो छलफलपछि नामहरु प्रतिष्ठानका संरक्षक...

जीवन रक्षा कोषबारे टिप्पणी : ‘घाउ पाकिसक्यो, उपचार खै ?

पोखरा, १९ असोज–गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष परिचालनमा भएको ढिलाइप्रति प्रदेशसभामै असन्तुष्टि व्यक्त भएको छ । आइतबार प्रदेशसभाको विशेष समयमा बोल्दै सत्तापक्षीय सभासद मीना गुरुङले कोष परिचालनमा ढिलाई...

-->