नवलपुर, २२ असोज– नवलपुरको गैंडाकोटमा आफ्नै दाजुबाट बहिनी बलत्कारको शिकार भएकी छन् । घरमा कोही नभएको मौका छोपी १४ बर्षीय दाजुबाटै ७ वर्षकी बहिनी बलात्कृत भएको गैंडाकोट प्रहरीले जनाएको छ ।
बालिकाको गुप्तांगबाट रक्तश्राव भएपछि...
शुक्रवारदेखि जेसीज सप्ताह हुने
बागलुङ, २२ असोज– हरेक बर्ष गर्ने जेसीज सप्ताह शुक्रवारदेखि सुरु हुने भएको छ । बागलुङ जेसीजले बिहिवार पत्रकार सम्मेलन गरेर जेसीज सप्ताहबारे जानकारी गराएको हो ।
जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष सुरेन्द्र शाक्यले...
गलकोटका दुई सामुदायिक वनमा आगलागी
बागलुङ, २२ असोज– गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको...
राप्रपा नवलपुरको अध्यक्षमा केसी
नवलपुर, २२ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरणसंगै जिल्ला तहमा समेत नेतृत्व समायोजन भएको छ । नवलपुरको कावासोतीमा बुधबार भएको संयुक्त जिल्ला स्तरीय भेलाले दलबहादुर केसीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति...
बागलुङ नगरका तीन ठूला साझेदारीका सडकको काम सुरु
बागलुङ, २२ असोज– नगरका ग्रामिण सडकहरुको स्तरोन्नती र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठुला साझेदारीका सडकको काम सुरु गरेको छ । संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको...
बेनी–कोरोला सडक खण्डअन्र्तगत स्याङ खोलामा पक्कि पुल
बागलुङ, २२ असोज– कालीगण्डकी करिडोरको बेनी–कोरोला सडक खण्डअन्र्तगत मुस्ताङको स्याङ खोलामा मोटरेबल पक्कि पुल निर्माण भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ मा पर्ने खोलामा करिडोर आयोजनाले पुल निर्माण गरेको हो ।
पुलको...
बरेङमा आगलागी, एक घर जलेर नष्ट
बागलुङ, २२ असोज– खाना पकाउनका लागि बालेको आगो घरमा सल्किए पछि बागलुङको बरेङ गाउँपालिका–१ धुल्लु बास्कोटमा एक घर जलेर नष्ट भएको छ । बुधबार साँझ भएको आगलागीका कारण स्थानीय रामकुमार बिकको दुई तले कच्चि...
पर्वत प्रहरीद्धारा दुई फरार अभियुक्त पक्राउ
पर्वत, २२ असोज– जिल्ला प्रहरी कार्यालय पर्वतले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङको घाहाखेत बस्ने ३३ वर्षीय समबहादुर बि.क र कुस्मा नगरपालिका– १४ आर्थरका २७...
बागलुङको बिहुँबाट बालिका अपहरण गर्ने दुई जना पक्राउ
बागलुङ, २२ असोज– विद्यालय हिँडेकी बालिकालाई अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका वडा नं. ६ की एक बालिकालाई गत मंगलबार जर्बजस्ती मोटरसाईकलमा राखी अपहरण गरेको आरोपमा...
बागलुङमा आईसोलेशन र क्वारेन्टाईन थप गरिँदै
बागलुङ, २२ असोज– बागलुङका सबै स्थानीय तहमा क्वारेन्टिन र आईसोलेशन थप गर्ने निर्णय भएको छ । जिल्ला संकट ब्यवस्थापन समितिको बुधबार बसेको बैठकले जिल्लाका सबै स्थानिय तहमा ३० बेड क्षमताको क्वारेन्टाईन र १० बेडको...