पोखरा, २५ असोज– रोटरी क्लव अफ पोखरा अन्नपूर्णको संयोजनमा श्री सत्य साई बालसेवा आश्रम, तुल्सीघाट, रानीपौवाको सुरक्षार्थ सीसी क्यामरा प्रदान गरिएको छ । रोटरी क्लव अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष तथा थ्री सिष्टर फाउण्डेशनका अध्यक्ष...
पहिरो क्षेत्रमा सभाध्यक्ष र मन्त्री : यो मेरो पितृको भूमि हो भनेर घमन्ड नगरौँ ।’
पर्वत, २४ असोज – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी, पहिरो र कटानबाट पीडित बनेका तथा जोखिममा रहेका बस्ती सार्नका लागि पीडित पक्षले अवरोध गर्न नहुने बताएका छन् । यस वर्षको अविरल वर्षापछि आएको...
ढोरपाटन-चितवन मैत्री समाजले दियो पहिरो पिडितलाई डेढ लाख
नवलपुर, २४ असोज जन्मथलो छाडेर वसाईसराईका क्रममा चितवनमा आई बसोबास गरेका बागलुङ ढोरपाटनको संगठित समाजले बाढी पीडितका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । ढोरपाटन–चितवनमैत्री समाजले बैंकमार्फत १ लाख ५५ हजार ५ सय ५५...
बागलुङ चिनाउन चलचित्र ‘बुकी’
बागलुङ, २४ असोज– जिल्लाका पर्यटकीय क्षेत्रको चिनारीका लागि चलचित्र निर्माण हुने भएको छ । बागलुङका पर्यटकीय गन्तव्य, धार्मिक स्थल, साँस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटर पहिलोपटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको हो ।
हिमालयन इभेन्ट...
बागलुङ बजारमा तरकारीको अचाक्ली मूल्य
फाईल फोटो
बागलुङ, २४ असोज– बजारमा गोलभेडाको मूल्य एक सय ३० रुपैयाँसम्म छ । उपभोक्ताले दैनिक उपभोग गर्ने गोलभेडाको यति धेरै मूल्य यसअघि थिएन ।
उपभोक्ताले यति धेरै तिर्ने भएपछि किसानले पनि राम्रो मूल्य पाएका होलान...
ढोरपाटन–चितवनमैत्री समाजद्धारा बाढीपहिरो पीडितलाई सहयोग
नवलपुर, २४ असोज– जन्मथलो छाडेर वसाईसराईका क्रममा चितवनमा आई बसोबास गरेका बाग्लुङ ढोरपाटनको संगठित समाजले बाढी पीडितका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । ढोरपाटन–चितवनमैत्री समाजले बैंकमार्फत १ लाख ५५ हजार ५ सय ५५...
कारागारमा सास्ती : एउटै खाटमा तीनजना !
बागलुङ, २४ असोज– ३५ वर्षअघि बनाईएको भवनका साँघुरा कोठा । स–साना खाट, एउटै खाटमा तीनजनासम्म सुत्नुपर्छ । चिसो समयमा त ठिकै होला, गर्मीमा उकुसमुकुस भएरै सुत्छन् जिल्ला कारागार बागलुङका कैदीबन्दी ।
यो कारागारको क्षमता ५०...
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो
बागलुङ, २४ असोज– गण्डकी प्रदेशमा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ । स्याङ्जा जिल्ला आँधिखोला–६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षिय पुरुष र पूर्वी नवलपरासीको गैंडाकोट–१ का ३६ वर्षिय संक्रमित...
मान्छेकै लागि जन्मिएको एउटा मनकारी मान्छे
आपतविपद पर्दा, कुनै रोग लाग्दा वा अप्ठ्यारो परिस्थिति आइपर्दा मान्छेले भगवानलाई सम्झन्छ । आफ्नो अनुकुलताका लागि अनेकौं प्रतिकुलताहरुसंग कुस्ती खेल्दै थाकेको मान्छे कसैको सहयोग पाउन सकेन भने निराश बन्छ, हतोत्साही हुन्छ । रोग लाग्दा...
जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित बागलुङमा ११ संक्रमित थपिए
बागलुङ, २४ असोज– बागलुङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मि सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकाका एक जना पुरुष जनप्रतिनिधि र एक जना महिला स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकाका...