बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

डिग्नीटि र कोरोना ऐकेडेमीबीच एकीकरणको सहमति

बागलुङ, २५ असोज– बागलुङ बजारका दुई नीजि विद्यालय डिग्नीटी कलेज एण्ड गरिमा आवासिय मावि र कोरोना एकेडमीबीच एकीकरण गरिएको छ । कोरोना संक्रमण रोक्न गरिएको लकडाउन र त्यसपछि चलिरहेको वैकल्पिक शिक्षाले समेत विद्यालयहरुमा असर...

बागलुङ नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

बागलुङ, २५ असोज – जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । सोमबारदेखि लागु हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो । समुदायस्तरमा...

व्यासलाई रोटरीको पिसीआर मेसिन सहयोग

तनहुँ, २५ असोज– रोटरी क्लव अफ नेपालले तनहुँको व्यास नगरपालिकालाई पिसीआर परिक्षण गर्ने मेसिन सहयोग गरेको छ । क्लबले १२ लाख ५० हजार रुपैयाँ मुल्य पर्ने मेसिन सहयोग गरेको हो । कोरोना भाईरसको संक्रमणदर दैनिक...

बाढीले बगाएको विद्यालयलाई जग्गा

बागलुङ, २५ असोज– बाढीपहिरोले बगाएको विद्यालय निर्माणका लागि स्थानीयको सक्रियतामा चन्दा संकलन गरेर तीन रोपनी जग्गा खरिद गरिएको छ । गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङहुँदै बग्ने भुजिखोलामा आएको बाढीले...

गुणस्तर सुधार्न ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’

बागलुङ, २५ असोज– नेपाल सरकारले उपलव्ध गराउने सशर्त कार्यक्रमबाहेक स्थानीय तहको नजरमा शिक्षा सुधारका योजना कमै पर्ने गरेका छन् । बागलुङमा पूर्वाधार र गुणस्तर विकासका लागि थोरै बजेटले सम्बोधन हुने शैक्षिक क्षेत्रमा स्थानीय तहको...

विद्यार्थीलाई पोखरा सर्मपणको शैक्षिक सामग्री सहयोग

तनहुँ, २५ असोज– बन्दीपुर गाउँपालिका–२ आरथुम्का (भुजेलगाउँ)स्थित भैरव आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको छ । लायन्स क्लब अफ पोखरा सर्मपणले अति विपन्न भुजेल बस्तीका विद्यार्थीलाई सहयोग गरेको हो । विद्यालयमा...

नवलपुरमा नगद सहित चार जुवाडे पक्राउ

नवलपुर, २५ असोज– नवलपुर प्रहरीले नगदसहित चार जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. २ कोल्हुवाको गैरीटोलबाट प्रहरीले जुवाडे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहनबहादुर...

तयार हुँदै सेदी–सराङकोट केबलकार

पोखरा, २५ असोज– पोखरादेखि सराङकोट जोड्ने केबलकारको ९५ प्रतिशत निर्माण कार्य सकिएको छ । मुख्य संरचना निर्माणसहित विद्युतीय काम सकिएको निर्माण कम्पनीले जनाएको छ । अब केबल तान्ने र गोन्डोला झुण्ड्याउन मात्रै बाँकी छ...

कोरोना जोखिममा पनि हिंसाका घटना बढी

बागलुङ, २५ असोज– कोरोना संक्रमणका कारण लकडाउन, निशेधाज्ञा र संक्रमणको जोखिम बढिरहेका बेला महिला हिंसाका घटना भने रोकिएका छैनन् । हिंसामा घटनामध्ये घरेलु प्रकृतिका र यौनजन्य हिंसा धेरै छन् । गत चैत ११ गते लकडाउन...

चारभञ्ज्याङ तमु समाज साधारणसभा

पोखरा, २५ असोज– चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि समाजसेवी राजकुमार तमुले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले राजनीतिक चेतना अनिवार्य...

-->