आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

निसीखोलामा मृत भेटिएकी महिला रेशम कुमारी

बागलुङ/आज बिहान बागलुङ पश्चिमको निसीखोला गाउँपालिका वडा नं. ४ मा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । निसीखोला दोस्रो लघुजलविद्युत विद्युतगृह नजिकै मृत भेटिएकी महिला ५७ वर्षिय रेशम कुमारी शाही भएको इलाका प्रहरी कार्यालय...

निसीखोलामा महिलाको शव फेला

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । गाउँपालिकाको वडा नं. ४ जैथुम्काको उपल्लो निसी लघुजलविद्युत आयोजना परिसरमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहायक निरिक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिए...

वडा सदस्यको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन

पोखरा/पोखरा वडा नं. १५ का सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । वडा सदस्य भण्डारीको एकल अगुवाईमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन गर्न सफल बनेका छन् । रक्तसञ्चार...

युवालाई डिजिटल साक्षरता

पोखरा/पोखरा महानगरपालिकाअन्तर्गत रहेको नगर युवा परिषद्ले नगर क्षेत्रका करिब २ हजार २ सय जना युवा विद्यार्थीहरूलाई डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिएको छ । युवाहरूलाई प्रविधिमैत्री, सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रममार्फत्...

सरकारले पुराना प्रतिवेदन पल्टाउला कि रत्नमन्दिरमा पनि डोजर चलाउला ?

पोखरा/नेपाल सरकारले सोमबार फेवातालको चारकिल्लाभित्र रहेको जग्गाको लगत निकाल्न समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारको पहलमा २०७७ कात्तिक २ गते जिल्ला विकास समितिका पूर्वसभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवातालको चार किल्ला निर्धारण, सीमांकन...

फेवाको जग्गा खोज्न अर्को समिति

पोखरा/सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति...

क्व्होलासोथारको गिलुङमा सार्वजनिक सुनुवाइ

लमजुङ/ जिल्लाको क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्म सम्पन्न विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीबीच...

१४ औं राष्ट्रिय हेमजा आलु महोत्सव चैत २७ देखि

पोखरा/ १४औं राष्ट्रिय हेमजा आलु महोत्सव यही चैत २७ गतेदेखि आगामी बैशाख ५ गतेसम्म हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारासाथ...

भौतिक पूर्वाधार निर्माण र कोष वृद्विका लागि मानवसेवा आश्रमले महायज्ञ गर्दै

पोखरा/ मानवसेवा आश्रम कास्कीले विभिन्न पूर्वाधार निर्माण तथा अक्षयकोष बृद्धिका लागि श्रीमद्भागवत सप्ताह, पितृ उद्धार ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । शाखाको भवन र लक्ष्मीनारायण मन्दिर सम्पन्न, मुक्तिनाथ धर्मशाला सेवा आश्रम निर्माण गर्ने योजना आश्रमको...

गण्डकी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य

पोखरा/ गण्डकी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लिराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । गण्डकी प्रदेश सभा...

-->