बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

असार मसान्त : बहाना बन्यो कोरोना जाँचको

बागलुङ, २० साउन– गत जेठ पहिलो साता बागलुङको गलकोटबाट पर्सा गएका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको सम्पर्कमा आएका १ सय ९ जनाको कोरोना जाँच गरियो । गलकोट नगरपालिकाका प्रमुख, उप–प्रमुख...

एनआरएन युकेको सहयोग गण्डकीलाई

पोखरा, २० साउन – गैरआवासीय नेपाल संघ युकेले गण्डकी प्रदेश सरकारलाई २ वटा अक्सिजन मेसिन(कन्सन्ट्रेट) सहयोग हस्तान्तरण गरेको छ । एनआरएन युकेको पुर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार मेजर डमर घलेको अगुवाईमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा...

गण्डकीमा थपिदै संक्रमित, सबैभन्दा बढी नवलपुरमा

पोखरा, २० साउन – गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारसम्ममा गण्डकीमा १ हजार ५३५ जना कोरोना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । जसमध्ये १३५१ जना...

रंगेहात समाउँदा पनि न्याय नपाएका मानबहादुर !

क्षेत्रबहादुर मल्ल बागलुङ, २० साउन – गत साउन १२ गते रातको ११ .३० बजेको थियो । पर्वतको जलजला गाउँपालिका–४ फट्केढुंगा । आफ्नै घरको कौशीमा सुत्ने मनबहादुर विक (नाम परिवर्तन) रातकोे १२ बज्नै लाग्दासमेत भाईको घरमा...

जनताको दुःख हेर्दै विकास समिति

पोखरा, २० साउन– गण्डकीका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला अक्सर संसदीय समितिको निर्देशन पालना नभएको गुनासो सुनाउँछन् । बाढीपहिरोले पु¥याएको क्षतिको तत्काल पुनर्निर्माण गर्न उनले भौतिक पूर्वाधार विकासमन्त्रीलाई निर्देशन पनि दिइसकेका छन्...

ढोरबराहमा यो बर्षको मेला भएन

बागलुङ, १९ साउन– कोरोना भाइरसको संक्रमणको समस्या नभएको भए ढोरपाटनमा अहिले सयौं मानिस भेला भैसक्थे । सयौं भेडाको बली दिनेहरुको लाइन देखिन्थ्यो । ढोरपाटनका होटलदेखि सर्वसाधारण नागरिकको घरमा पाहुनाको घुँईचो हुन्थ्यो । कोरोना संक्रमणको...

फ्रन्टलाइनमा खटिने एक्लो डाक्टर : मिलन मल्ल

बागलुङ, १९ साउन– कोरोनाको संकटमा पहिलो पंक्तिमा बसेर काम गर्नेहरु अहिले जोखिममा छन् । उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्ने फुर्सद पनि पाएका छैनन् । काठमाण्डौं घर भएका डा. मिलन मल्ल पनि यसको उदाहरण हुन्...

गण्डकी प्रदेश सरकारले प्रहरीलाई दियो सवारी साधन

पोखरा, १९ साउन – प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरीलाई विभिन्न सवारी साधन प्रदान गरेको छ । गण्डकी सरकारले प्रदेश प्रहरी तथा मातहतका निकायहरुका लागि ४ थान टाटा पिकअप भ्यान र २८ थान मोटरसाइकल दिएको...

तीन दिनमै निको भए स्वास्थ्यकर्मी

बागलुङ, १९ साउन– गत बिहिबार कोरोना संक्रमण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका जिल्लाको जैमिनी नगरपालिकाका स्वास्थ्यकर्मीको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रादेशि प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा ५२...

पार्टी कार्यालय बनाउन निःशुल्क जग्गा

वारीबेनी (पर्वत), १९ साउन– पार्टीको वडा कार्यालय भवन बनाउन यहाँका एक वृद्धले निशुल्क जग्गादान गरेका छन् । पर्वतको जलजला गाउँपालिका–५ अन्नेचौरका देवी प्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कार्यालय भवन निर्माणको लागि निःशुलक...

-->