बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१० हजार ३ सय २८ जनाले जिते कोरोना

काठमाडौँ, ३० असार– नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६१ पुगेको हो । मन्त्रालयका प्रवक्ता...

हेर्दा–हेर्दै पहिरोले घरगोठ बगायो, ७ परिवार बिस्थापित

बागलुङ, ३० असार– हिउँदभरी चुपचाप बसेको नगरपालिका बर्षा लागेपछि घरमुनीको जमिन भत्काउन डोजर लिएर आयो । विकास आफ्नै हो भनेर जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका टिकाराम शर्माले कुनै अबरोध गरेनन् । यतिका धेरै पानी पर्ला र...

अनियमितता आरोपको प्रमुख प्रशासकिय अधिकृतिद्वारा खण्डन

बागलुङ, ३० असार– आफ्नै कार्यालयका पूर्व कर्मचारीले अनियमितता गरेको भन्दै सामाजिक सञ्जालमा लगाएको आरोपको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले खण्डन गरेका छन् । मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै शर्माले हुँदै नभएको...

बिपद व्यवस्थापन कोषमा युवाहरुको सहयोग

बागलुङ, ३० असार– बागलुङको गलकोट नगरपालिका–४ ले स्थापना गरेको विपद ब्यबस्थापन कोषमा जापानमा रहेका युवाहरूले आर्थिक सहयोग गरेका छन् । निलुवा समाज चमुवा जापानमा आवद्ध युवाले कोषलाई सहयोग गरेका हुन । कोरोना महामारीलगाएत अन्य विपद...

पहिरोले सडक अबरुद्ध, दर्जनौं घर जोखिममा

बागलुङ, ३० असार– सोमबार साँझदेखि परेको अविरल बर्षाका कारण बागलुङका बिभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण कतै घर गोठ जोखिममा परेका छन् भने कतै सडकहरु अबरुद्ध भएका खवरहरु प्राप्त भएका छन् ।...

कुलो बनाउन गएका चार जनालाई पहिरोले पुर्‍यो, एकको शव फेला, तीन बेपत्ता

फाईल फोटो वालिङ, ३० असार– स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ । कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक...

हिमालपारीका जिल्लाका आइसोलेसन खाली

पोखरा, ३० असार– संक्रमण जितेर घर फर्कनेको संख्यासमेत बढ्दै गर्दा गण्डकीका २ जिल्ला कोरोरामुक्त बनेका छन् । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा संक्रमित भएका १–१ जनाले कोरोनालाई जितेपछि ती दुबै जिल्ला कोरोना कहरबाट हाललाई...

खानेपानी आपूर्तिमा ठाउँ–ठाउँमा पहिरोले अबरोध

बागलुङ, २९ असार– सदरमुकाममा ल्याइएको खानेपानीको मुहान र बिचबिचमा खसेका पहिरोले नगर खानेपानीमा चुनौती थपिएको छ । खानेपानीका लागि विस्तार गरिएको पाइपलाइनको विभिन्न ठाउँमा आएका अबरोधले नियमित खानेपानी बितरणमा समस्या भएको छ । लगातारको वर्षाले...

बागलुङमा पनि मनाईयो भानु जयन्ती

बागलुङ, २९ असार– आदिकवी भानुभक्त आचार्यको स्मृतिमा २ सय ७ औं भानु जयन्ती बागलुङमा मनाइएको छ । कोरोना कहरबीच धौलागिरी साहित्य प्रतिष्ठानले भानु जयन्ती मनाएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेपाली भाषाको...

तनहुँमा पहिरोको बितण्डा, ११ जना बेपत्ता

तनहुँ, २९ असार– तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा ११ जना पुरिएर बेपत्ता भएका छन् । निरन्तरको बर्षासँगै आएको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरको ५ जना, व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना...

-->