म्याग्दीको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो
म्याग्दी, २७ असार – बिहीबार राती र शुक्रवार बिहानीपख आएको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार शुक्रवार र शनिवार साँझसम्म २७ जनाको शव...
दुदिलाभाटीका बिपन्न तथा दलित परिवारलाई राहत
बागलुङ, २७ असार– लकडाउनको समयमा गुजारा चलाउन कठिन भएका जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीका २९ बिपन्न, दलित परिवारलाई यहाँको एक परिवारले खाद्यान्न सहयोग गरेको छ । दुदिलाभाटीकै स्थानीय कमलबहादुर कार्कीको परिवारले शनिबार एक लाख बरावरको...
बडिगाडको ग्वालीचौर स्वास्थ्यचौकीमा प्रयोगशाला
बागलुङ, २७ असार– सामान्य समस्याको लागि समेत सदरमुकाम र छिमेकी जिल्लाका मुकामहरुमा पुग्नुपर्ने बिरामीको बाध्यतालाई हटाउनका लागि यहाँको एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ मा रहेको ग्वालीचौर...
म्याग्दी पहिरो अपडेट : मृतकको संख्या २० पुग्यो, अझै १३ वेपत्ता
म्याग्दी, २७ असार- म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो ।...
प्रविधिले खोसियो बर्खे रोजगारी
बागलुङ, २७ असार– असारको अन्तिम साता पर्याप्त पानी प¥यो भने बागलुङ नगरपालिका–१३ बलेवामा रहेको दम्कफाँट गोरु, हली, बाउसे र खेतालीले भरिभराउ हुन्थ्यो । ठुलो फाँट, धेरै उपभोक्ता भएकाले कम्तीमा पनि आठ/दश हल गोरु दम्कको...
आरडिटी गरेर घर पठाएकामा कोरोना संक्रमण कति ?
बागलुङ, २७ असार– चैत पहिलो साता भारत र बिभिन्न देशमा गएका युवा गाउँ फर्किंदा समुदायमा कोरोना फैलने खतराले द्रुत परीक्षण गरियो । आरडिटी बिधिले छिटो रिपोर्ट आएपछि सबैको नेगेटिभ देखिएपछि ढुक्क बन्ने अबस्था आयो...
सिवाइसीको लक्ष्य : आगामी बर्ष दुई अर्ब सम्पत्ति
बागलुङ, २७ असार– सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आगामी आर्थिक बर्ष २०७७/०७८ १६ वटा सेवा केन्द्रमार्फत शेयर सदस्यमैत्री कारोवार गर्ने लक्षसहित आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी बर्ष सहकारीले एक्सेस...
कालीगण्डकी नदीमा बाढी, विश्वकै ठूलो शिला शालीग्राम डुब्यो
स्याङजा, २७ असार – अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाब बढेपछि विश्वकै ठूलो शिला शालीग्राम डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको संगमस्थल स्याङजाको गल्याङ नगरपालिका वडा नं. ५ सेतीवेणीमा रहेको शिला शालीग्राम...
अमेरिकामा मृत्यु भएकाको परिवारलाई १० लाख राहत
बागलुङ, २७ असार– रोजगारीको सिलसिलामा अमेरिका गएको डेढ बर्ष नपुग्दै निधन भएकी एक महिलाको परिवारलाइ राहत बितरण गरिएको छ ।
जैमिनी नगरपालिका वडा नं. १ की तुलसी थापा मगरको अमेरिकाको टेक्सासमा मृत्यु भएपछि अमेरिकामा रहेको...
म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता
पोखरा, २७ असार – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । धवलागिरि गाउँपालिका-६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । वडा अध्यक्ष राजाराम...