बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि...

३ विधेयक प्रमाणीकरण, एक विधेयक पारित

पोखरा, २७ असार– प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाले पेश गरेका ३ विधेयक प्रमाणीकरण गरेका छन् । उनले वातावरण संरक्षण गर्न बनेको विधेयक,. गण्डकी प्राविधिक शिक्षा तथा तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको...

गण्डकी प्रदेशसभा : बाढीपहिरो पीडितलाई राहत माग

पोखरा, २७ असार– गण्डकी प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सांसदहरुले बाढीपहिरोमा परि ज्यान गुमाउनेको परिवारलाई राहतको माग गरेका छन् । सभाका शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले दुई दिनअघिदेखि परिरहेको अविरल वर्षाका कारण ज्यान गुमाएका...

ज्यान गुमाउनेको परिवारलाई तत्काल १ लाख, घाइतेको निःशुल्क उपचार

पोखरा, २७ असार– कास्की जिल्ला विपद् व्यवस्थापन समितिले पहिरोमा परि ज्यान गुमाउनेहरुलाई जनही १ लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गराउने निर्णय गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले पोखराका...

कमजोर पर्खालले खोस्यो जन्मदिनको खुसी

पोखरा, २७ असार– सराङकोटकी पिंकी भर्खरै २३ आंै वर्षमा टेक्दै थिइन् । २२ वर्ष पुगेर २३ वर्ष टेकेको दिन उनले घरमा वर्थडे मनाउने तयारी गरिन् । आफ्ना ५० वर्षका बुबा टंकबहादुर थापामगर, ४३ वर्षकी...

पानीढलो मासिँदा विपत्ति !

पोखरा, २७ असार– पानीढलोको महत्व कति हुन्छ भन्ने दृष्टान्त खोज्न टाढा जानै पर्दैन । कालीगण्डकी डाइभर्सनलाई हेरे पुग्छ । कालीगण्डकीको पानी बुटबल लैजाने कि प्राकृतिक रुपले बग्न दिने भन्नेमा गण्डकी र प्रदेश ५ बीचको...

८४ हिंसा पीडित र २ हजार १ सयको निशुल्क उपचार

बागलुङ, २६ असार– धौलागिरी अञ्चल अस्पतालको अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्रमा चालु बर्ष ८४ जना पिडितले सेवा लिएका छन् । अघिल्लो बषृको तुलनामा यो घटेको हो । लकडाउनको कारण पिडितहरु अस्पतालमा नआएकोले संख्या घटेको...

८६ केजी गाँजा जलाएर नष्ट

बागलुङ, २६ असार– साताअघि बरामद भएको ८६ केजी गाँजा प्रहरीले शुक्रवार जलाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार र सरोकारवालाको रोहबरमा उक्त गाँजा जलाएको हो । निसीखोला गाउ“पालिका वडा नं. ६ का अध्यक्ष सूर्यबहादुर...

म्याग्दी पहिरो अपडेट : प्रभावित ठाउँमा अझै पुगेनन् सुरक्षाकर्मी !

म्याग्दी, २६ असार – म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङको पहिरो प्रभावित ठाउँका बासिन्दा उद्धारको पर्खाइमा छन् ।  सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले शुक्रबार दिउँसोसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् । बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी,...

बागलुङमा पहिरोले घर र सडकमा जोखिम

बागलुङ, २६ असार– बिहिवार रातीदेखि परेको अबिरल बर्षातले जिल्लाका धेरै स्थानमा घरहरु जोखिममा परेका छन् । ताराखोलामा मात्रै १५ घर जोखिममा परेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ती मध्ये वडा नं. ४ का केही...

-->