बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

३ को मृत्यु, ३० जना बेपत्ता, ३५ परिवार विस्थापित

म्याग्दी, २६ असार– हिमाली जिल्ला म्याग्दीमा बिहिबार राती परेको अविरल बर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना बेपत्ता भएका छन्भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारी अनुसार, धौलागिरि...

म्याग्दीमा भीषण पहिरो : मराङ र बिममा २९ जना बेपत्ता

म्याग्दी, २६ असार– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ६ मराङ र मालिका गाउँपालिका वडा नम्बर ७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७...

बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए

पोखरा, २६ असार– बागलुङ र पर्वत जिल्लाका एक/एक जना गरी गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएका बागलुङका २५ वर्षिय पुरुष गलकोट नगरपालिकाका हुन् । गण्डकी प्रदेश स्वास्थ्य...

क्वारेन्टाइन व्यवस्थापनमा गाडी सहयोग

बागलुङ, २६ असार– यहाँका एक युवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो सवारी साधन सहयोग गरेका छन् । ममता बाल पाठशालाका संचालक बागलुङ नगरपालिका वडा नं. २ का अर्जुनबहादुर खत्रीले आफ्नो भ्यान बागलुङ नगरपालिकालाई...

पोखरामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

पर्वत, २६ असार– वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्कीमा मृत्यु हुनेहरूको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार, पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा गएको पहिरोमा परी ७ जनाको...

कामदार अभावमा पोखरा खानेपानी परियोजनाको काम रोकियो

पोखरा, २६ असार– मेलम्ची पछिकै दोस्रो ठूलो खानेपानीको आयोजना चलिरहेको पोखरामा यतिबेला काम ठप्प भएको छ । कामदारको अभावमा पोखरा खानेपानी सुधार बिस्तार आयोजनाको काम अघि नबढेको हो । लकडाउन अघिसम्म परियोजनाको काम तीव्र...

दुःख मात्रै नसुनाऊ, समाधान खोज

पोखरा, २६ असार– गण्डकी प्रदेशसभाको बैठकमा सांसदहरुले जनताको समस्या सुनाउने मात्र होइन, समाधानको पाटो खोज्नका लागिसमेत सरकार चनाखो बन्नुपर्नेमा जोड दिएका छन् । बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद मीना गुरुङले लकडाउनले पारेका प्रभाव व्यवस्थापनको...

नेता कार्यकर्तालाई एकताको सन्देश प्रवाह गर्न आग्रह

पोखरा, २६ असार– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटीले पार्टी नेतृत्वले जनचाहना अनुसार पार्टीलाई एकतावद्ध गराएर अगाडी बढ्ने विश्वास व्यक्त गरेको छ । महानगर कमिटीका अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिमिछानेले संयुक्त...

फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि

पोखरा, २६ असार– यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि. यामाहा सोरुम पोखराले फ्यासिनो फोटो कन्टेस्ट गर्ने भएको छ । यामाहा पोखराको आधिकारिक फेसबुक पेजमा पोष्ट हुने फोटो कन्टेस्टका विजेताले नगद रु....

विकासे परियोजना अनुगमनमा सांसद भट्टराई

पोखरा, २६ असार– सांसद विद्या भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का विकास निर्माण आयोजनाको अनुगमन गरेकी छन् । आर्थिक बर्ष २०७६÷७७ मा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बिनियोजित बजेटबाट संचालित...

-->