बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खेलकुद गतिविधि सञ्चालन गर्न माग

पोखरा, २९ असार– विश्व कोराना भाइरसको महामारीमा परेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने भन्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । लकडाउनसँगै सम्पूर्ण कामहरु ठप्प हुन पुगे । अहिले लकडाउन...

बाँदरलाई ढुङ्गाहानेको विषयमा विवाद हुँदा वृद्ध काकाको हत्या

पोखरा, २९ असार– कास्कीको मादि गाउँपालिकामा बादरलाई ढुङ्गा हानेको विषयमा विवाद हुँदा आफ्नै भतिजाले काकाको हत्या गरेकाछन् । मादि गाउँपालिका–४ घामनुङका ५५ वर्षीय नवराज सापकोटाले आफ्नै ८० वर्षीय काका पिताम्बर र ७७ वर्षीय काका केशवराज...

सभासद नै भन्छन् : गलत विकासे मोडलले विपत्ति

पोखरा, २९ असार- गण्डकी प्रदेशका सभासदहरुले विपत् व्यवस्थापनमा सरकारले हदैसम्मको लापपरवाही देखाएको आरोप लगाएका छन् । उनीहरुले पूर्वतयारी नभएको र विपत्ले गाँजेपछि मात्र तातेको भन्दै सरकारको चर्को आलोचनासमेत गरेका छन् । गण्डकी प्रदेशसभामा आइतबार बोल्दै...

पहिरो पीडितलाई हङ्कङमा रहेका दुर्लुङेको सहयोग

पर्वत, २८ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङका पहिरा पीडित परिवारलाई हङकङ स्थित सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्लुङ सम्पर्क मञ्च हङकङले आइतबार पीडित परिवारका सदस्यहरुलाइ ५ लाख ३६ हजार ९६ रुपैयाँ आर्थिक...

बागलुङमा सातजना घर फर्किँदा दुईजना संक्रमित थपिए

बागलुङ, २८ असार – कोरोना संक्रमण पुष्टि भएर जिल्लाका बिभिन्न आईसोलेसनमा रहेका ७ जनाको दोस्रो पटक गरिएको परीक्षणमा कोरोना नदेखिएपछि घर फर्किएका छन् । आईतवार प्रादेशिक प्रयोगालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नरहेको पुष्टि भएका...

पहिरोमा हराएका थप एक जनाको शव भेटियो

बागलुङ, २८ असार– म्याग्दीको धवलागिरी गाउँपालिकामा पहिरोमा परि हराईरहेकामध्ये थप एक जनाको शव फेला परेको छ । उद्वारमा खटिएको नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आईतबार दिउँसो धवलागिरी गाउँपालिका खेमलाल जुग्जालीको शव फेला...

जाँच घटेपछि घट्न थाल्यो संक्रमितको संख्या

बागलुङ, २८ असार– शनिबार बागलुङका तीन जनामा कोरोना संक्रमण पुष्टि भयो । यसलाई बागलुङबासीले सामान्य रुपमा लिए । पछिल्लो एक साता यता जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएकाले यसको त्रास कम हुँदै...

बागलुङमा सतीप्रथा अन्त्यको स्मरण गरियो

बागलुङ, २८ असार– मानवअधिकारका लागि महिला, एकल महिला समूहले सती प्रथा अन्त्य भएको एकसय बर्ष पुगेको अबसरमा बागलुङमा स्मरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । राणा प्रधानमन्त्री चन्द्र शमसेरले एक सय बर्षअघि सतीप्रथा अन्त्य...

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पहिरोले अवरुद्ध

फाईल फोटो पर्वत, २८ असार– वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड अवरुद्ध भएको छ । जिल्लाको कुस्मा नगरपालिका ८ चुवाको भीरमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक...

रासमतीका दुःख : हे ईश्वर दया राखी मलाई अझ दुःख दे !

पोखरा, २८ असार– टाउकोमा फुलबुट्टे पटुकी बाँधेकी एक महिला शनिबार मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा घरी बाहिर त घरी भित्र गर्दा लाग्थ्यो, उनी यहाँकी परिचितहुन् । आँखामा बलिन्द्रधारा आँसु छँदै थिए । उनी कहिले...

-->