बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलात्कारको आरोपमा ४ पक्राउ

पोखरा, १ साउन– पोखराको लेकसाइडमा बलात्कार प्रयास गरी फरार हुन खाजेका ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुले पोखरा–२, बागलुङ बसपार्कस्थित सहारा अस्पतालको अगाडिबाट मंगलबार बिहान ६ः३० बजे एक बालिकालाई जवर्जस्ती उठाएर...

५० लाख खर्चेको सडकमा गाडी गुड्न छाडे

बागलुङ, १ साउन– ढोरपाटन सालझण्डी सडक राष्ट्रिय योजनामा सूचिकृत योजना हो । झण्डै दशबर्षदेखि यो सडकमा करोडौं बजेट विनियोजन गरेर निर्मााणको काम भैरहेको छ । तर आर्थिक बर्ष २०७६/०७७ मा यो सडकको बुर्तिवाङ ढोरपाटन खण्डमा...

पहिरोमा ज्यान गुमाउनका परिवारलाई राहत

लमजुङ, १ साउन– लमजुङमा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई गण्डकी सरकारले नगद राहत दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई बुधबार राहत रकम हस्तान्तरण गरेका हुन् । असार...

हिमालीले दियो ३० कलाकारलाई राहत

पोखरा, १ साउन– हिमाली सांस्कृतिक परिवारले परिवारसँग आवद्ध कलाकारहरुलाई बुधवार दोश्रो चरणको राहत वितरण गरेको छ । हिमालीमा आवद्ध रही नेपाली लोक संस्कृति जगेर्नाका लागि क्रियाशील ३० जना कलाकारहरुलाई राहत वितरण गरेको हो । लामो...

गण्डकी प्रदेशमा उत्साहजनक रोपाइँ

पोखरा, १ साउन–  गतवर्ष गण्डकी प्रदेशको धानखेतमध्ये कुल ५६ प्रतिशतमा मात्र रोपाइँ भयो । समयमा पानी नपरेको कारणले गर्दा गतवर्ष कम रोपाइँ भएको थियो । यो वर्ष भने समयमै पानी परेकाले समयमै रोपाइँ थालियो...

ढोरपाटन नगरपालिकाका इन्जिनियर १ लाख घुससहित पोखराबाट पक्राउ

बागलुङ, ३१ असार– बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो । ढोरपाटन नगरपालिकाको...

सशस्त्रका एसएसपी बलात्कारको आरोपमा पक्राउ

पाेखरा, ३१ असार- सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन कार्यरत उनलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको...

‘सामाजिक सुरक्षामा बिभेद हटाउ’

बागलुङ, ३१ असार– भारतीयसहित बिभिन्न देशका सेनाबाट निवृत्तलाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता नदिएकोमा बिरोध गरेका छन् । नेपाल भूतपूर्व सैनिक संघको अगुवाईमा उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएका छन् । बिदेशबाट निवृत्तीभरण पाएकै भरमा...

पहिरो पीडितलाई नेविसंघ नेताद्वारा खाद्यान्न सहयोग

बागलुङ, ३१ असार– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापका पहिरो पीडित परिवारलाई नेपाल विद्यार्थी संघका नेताले खाद्यान्न सहयोग गरेका छन् । नेविसंघका निवर्तमान महामन्त्री तथा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि हरिहर शर्माले पहिरो पीडित...

कालीगण्डकीमा बेपत्ता टिपर चालक पुनको शव भेटियो

म्याग्दी, ३१ असार– मंगलबार साँझ म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ गुईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिपर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव बुधबार भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै...

-->