बागलुङका सापकोटाले पोर्चुगलमा निःशुल्क खुवाए १० हजारलाई खाना
लण्डन, ३ असार – कोरोना भाईरसका कारण प्रभावित बनेका झण्डै दश हजार पाँच सय परिवारका सदस्यलाई पोर्चुगलमा रहेका एक नेपाली व्यवसायीले निःशुल्क खाना खुवाएका छन् । पोर्चुगलमा व्यवसाय गर्दै आएका बागलुङको जैमिनी नगरपालिका–२ दमेकका...
जथाभावी खनेका सडककै कारण पहिरो
पोखरा, ३ साउन– असार २६ गते कास्कीमा ठूलो पानी प¥यो । देशकै सबैभन्दा बढी पानी सोही दिन कास्कीमा परेको थियो । भारी वर्षासँगै आएको पहिरोले त्यो दिन पोखरा –१८ सराङकोटमा एकै परिवारका ५ जनाको...
पहिरोको डरले छिमेकीको सरणमा
पोखरा, ३ साउन– असार २६ गते राति गएको पहिरोको कारण कास्कीको माछापुच्छ गाउँपालिका–८, खोराकोमुखका डिलबहादुरको घर जोखिममा परेको छ । सोही रातदेखि डिलबहादुर अर्काको घरमा आश्रित भएका छन् । डिलबहादुरको परिवार राती ठुलो पानी...
कोरोना रिर्पाेट नेगेटिभ आएर घर गएका पुरुषको मृत्यु
पर्वत, ३ साउन – क्वारेन्टाईनको बसाइँमा गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर फर्किएका यहाँका एक पुरुषको मृत्यु भएको छ । स्थानीय तहले बनाएको सामुदायिक क्वारेन्टाईनमा बस्दै आएका पैयुँ गाउँपालिका वडा नं. ६ मा...
जहाँका विद्यार्थीहरु विद्यालयमा रेडियो कार्यक्रम उत्पादन गर्छन्
स्याङ्जा, ३ साउन– तपाईहरुलाई लाग्न सक्छ विद्यालयमा पढ्ने र पढाउने काम हुन्छ । तर यो तपाई हाम्रो अनुमानभन्दा ठिक विपरितका क्रियाकलापले यतिबेला कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा रहेको मिर्मी आधारभुत विद्यालय चर्चामा आएको छ ।
मिर्मीले...
सम्झौताको भोलिपल्टै उद्योग, पर्यटन मन्त्रालयमा भित्रिए २ करोड ६५ लाखमा पाँच गाडी
पोखरा, ३ साउन – असार मसान्तको दुई दिन अघिमात्रै प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा दुई करोड ६५ लाख रुपैयाँका गाडी भित्रिएका छन् । अर्को वर्ष गाडी खरिदमा एक रुपैयाँ पनि मन्त्रालयगत बजेट...
पोखरा, २ साउन – पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत खगेन्द्र क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय खेलकुद विभाग गठन गरिएको छ । विभागको अध्यक्षतामा क्षेत्री, उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सिना चयन भएका...
न बजेट सकियो, न काम !
बागलुङ, २ साउन– असार ३१ गते बुधवार रातको १२ बजेसम्म स्थानीय पालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखाका कर्मचारी र प्राविधिकहरु फाइल मिलाउँदै थिए ।
काम भएका र नभएकासमेत फाइलमा कागजात मिलाएर चेक काट्ने काम भैरहेको...
प्रगतिशिल पत्रकारद्वारा वालिङ मिडिया क्लब गठन
स्याङ्जा, २ साउन– वालिङमा रहेर पत्रकारिता गर्दै आएका प्रगतिशिल पत्रकारहरुले वालिङ मिडिया क्लब गठन गरेका छन् । वालिङमा रहेर विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका पत्रकार एवं सञ्चारकर्मीहरुले पेशागत सुरक्षा र हकहितका लागि मणी...
बजेट खर्चमा गण्डकी प्रदेश कमजोर, ढुकुटीमा फर्किदै बजेट
पोखरा, २ साउन– आर्थिक वर्ष २०७६\७७ बजेट खर्चको हिसाबले कमजोर देखिएको छ । बजेट खर्च गर्न नसकेपछि स्थानीय तह र प्रदेश सरकारले संघ सरकारमार्फत पाएका अनुदान रकम फिर्ता पठाउने तयारीमा छन् ।
गण्डकी प्रदेश सरकारले...