बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हराए ठेउले खोलामा माछा

बागलुङ, ४ साउन – खोलामा बाढी आएपछि छेउछाउका खेतमा रोपाई सकेर लगाएको पानीको कुलोहुँदै खोलाका माछा खेतका गह्रामा पुग्थे । अघिल्लो साँझ आकाश बादलिएको देखेपछि कुलोको मुहानमा थापेको बाँसको ढडिया भोलिपल्ट बिहान कहिल्यै रित्तो...

कुटपिटबाट एकको मृत्यु

स्याङ्जा, ४ साउन– चापाकोट नगरपालिका ३ कमेरेका ४५ वर्षीय कुल बहादुर सार्की मृत अवस्थामा फेला परेका छन् । शनिबार मृत अवस्थामा फेला परेका सार्कीलाई सोही ठाँउका दुई युवा १८ वर्षीय पूर्ण बहादुर खड्का र...

अब जनप्रतिनिधिका छोराछोरी पनि सामुदायीक विद्यालयमा

बागलुङ, ४ साउन– सामुदायीक विद्यालयको शैक्षिक सुधार अभियान चलाईरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जो–कोहीका छोराछोरी सामुदायीक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै...

जनप्रतिनिधिले लिए एकै पटक साढे तीन करोड सुविधा

बागलुङ, ४ साउन– सर्वोच्च अदालतले ‘स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ खारेज गरेको नौ महिनापछि बागलुङका जनप्रतिनिधिहरुले शिर्षक परिवर्तन गरेर सुविधा लिएका छन् । गण्डकी प्रदेश सभाको बैठकले स्थानीय तहका जनप्रतिधिको...

न्यून ब्याजदरमा लगानी गर्दै एनआईसी एसिया

पोखरा, ४ साउन– एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले यी योजनाहरुबाट ग्राहकहरुले बैंकिङ क्षेत्रकै...

जातीय अहंकारले सर्वनाश निम्त्याउँछ : पुर्वमन्त्री अधिकारी

पोखरा, ४ साउन– संघीय संसद तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले जातीय अहंकारले सर्वनाश निम्त्याउने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घाटन गर्दै संसद अधिकारीले संविधानले जातीय...

बस्न लायक नै छैन रंगशालाको होल्डिङ सेण्टर

पोखरा, ४ साउन– कोरोना भाइरस (कोभिड–१९)कै महामारीमा विदेशबाट फर्किने नेपालीको संख्या बढ्दै गएको छ । विदेशबाट आएका सर्वसाधारणलाई सुरक्षित रुपमा काठमाडौंबाट सम्बन्धित गृहजिल्ला पुग्न सहजताको लागि होल्डिङ सेन्टर स्थापित गरिएको छ । गण्डकी प्रदेश...

श्रीमती र छोराले बाउलाई बन्चराले हानेपछि

पर्वत, ३ साउन– पर्वत ः पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीको मलामी डाँडा स्थित पानी ट्याङ्की नजिकै श्रीमती र छोराको बन्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार अन्दाजी ५५÷६०...

मुस्ताङ–बेनी सडकखण्ड चार दिनदेखि सडक अवरुद्ध

मुस्ताङ, ३ साउन– मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा चार दिन देखि सडक अवरुद्ध बनेको छ । वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा...

बन्ने भो ताराखोलामा बहुसाँस्कृतिक संग्रहालय

बागलुङ, ३ साउन– ताराखोला गाउँपालिकामा मगर बाहुल्य बसोबास छ । मगर जातिका अनेक परम्परा, रितीथिती र पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । करिव ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगर समुदायले ताराखोलामा...

-->