बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरोना कोषको खर्च ७० लाख बढी

बागलुङ, ६ साउन– कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चका बिषयमा कार्यपालिका सदस्यहरुबाटै प्रश्न उठ्न थालेपछि बागलुङ नगरपालिकाले आम्दानी खर्च विवरण सार्वजनिक गरेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रण सम्बन्धि क्रियाकलाप सञ्चालनका लागि...

अनुगमन र आश्वासन कहिलेसम्म ?

पोखरा, ६ साउन– बाढीपहिरोले धनजनको ठूलो क्षति हुँदा पनि पीडित परिवारलाई सरकारले आश्वासन मात्रै दिएको भन्दै गण्डकीका सभासदहरुले रोष व्यक्त गरेका छन् । उनीहरुले घटनास्थलको अनुगमन र जनप्रतिनिधिको आश्वासनले जनतामा निराशा पैदा गराएको उनीहरुको...

गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३१९

पोखरा, ६ साउन – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३३९ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनु्सार मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका...

नगरप्रमुख भन्छन, ‘खुलाउन संघ र सांसदलाई भन्नुस’

बाढी र पहिरोका कारण बागलुङका सडक अबरुद् बागलुङ, ६ साउन– लगातार परेको बर्षासँगै आएको पहिरोले जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । कालिगण्डकी करिडोर र बागलुङ कुश्मीशेरा सडक खण्डमा ठाउँ ठाउँमा झरेको पहिरोका कारण...

ठुलो ढुङ्गा सडकमा खसेपछि अवरुद्ध भयो मध्यपहाडी लोकमार्ग

पर्वत, ६ साउन – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्माबाट बागलुङ, म्याग्दी र मुस्ताङ जाने सडक सोमबार रातीदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार सडक अन्तर्गत...

रुप्से झरनाले होटल र पुल, कालीगण्डकीले मन्दिर बगायो

म्याग्दी ६ साउन – भीषण वर्षाका कारण हिमाली जिल्ला म्याग्दीमा बाढी र पहिरोले क्षति पुर्याएको छ । अन्नपूर्ण गाउँपालिका-३ दानाको काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर...

तनहुँमा २ जनाको मृत्यु, गोर्खामा १ वेपत्ता

फाईल फोटो पोखरा, ६ साउन – अविरल वर्षासँगैको पहिरोमा परी सोमबार गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । सोमबार दिउसो २ः३० तिर तनहुँको भानु नगरपालिका–९,सिमगैरामा पहिरोले घर पुँरिदा ८०...

भूते औँसीसँगै सुरु भए नेवार समुदायका ७ प्रकारका जात्रा

पर्वत, ६ साउन– पर्वत सदरमुकाम कुस्मा बजारमा सोमबार सिमसिमे पानीमा भिज्दै भएपनि लाखे नाचिरहेको थियो । लाखेलाई मुकुण्डो लगाएका केही बालबालिकाहरुले जिस्क्याउँदै र भाग्दै थिए । लाखेनाचमा सहभागी भएका दर्शकलाई बर्षाको कुनै वास्ता थिएन...

सधैँको जोखिममा दोबिल्ला बस्ती र पुल

पोखरा, ६ साउन – पोखराको दक्षिण–पूर्वी क्षेत्रलाई जोड्ने दोबिल्लामा रहेको फुस्रेखोला पुल जोखिममा परेको छ । पोखरा महानगरको वडा नं १७ र २१ जोड्ने पुलमा पहिरोले क्षति पु¥याएको छ भने किनारको बस्ती पनि जोखिममा...

सुशासनयुक्त जिल्ला प्राथमिकता : प्रजिअ न्यौपाने

बागलुङ, ५ साउन– नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले शान्ति सुरक्षाको नियमित दैनिकबाहेक जिल्लामा सुशासन र नागरिकको गुनासो सम्बोधनमा ध्यान दिने बताएका छन् । सोमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम मार्फत न्यौपानेले पारदर्शीता, जवाफदेहिता र...

-->