बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

४२ औं पुष्पलाल स्मृति दिवश मनाइयो

बागलुङ, ७ साउन– नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवश बागलुङमा एक कार्यक्रम गरेर मनाइएको छ । धौलागिरी अञ्चल अस्पतालमा आयोजित कार्यक्रममा आइसोलेसनमा रहेका बिरामीका लागि फलफूल वितरण र वृक्षारोपण गरेर...

‘गिरोहका’ कारण महानगरमा टिक्दैनन् कार्यकारी

पोखरा, ७ साउन – कार्यकारी अधिकृत खेलाउने मामिलामा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी भाग्यमानी देखिएका छन् । जिसीले हालसम्म ६ जना प्रशासकीय अधिकृतसँग काम गरिसकेका छन् । २०७५ साल जेठ १४ गते महानगरका प्रमुख प्रशासकको...

पानीजस्तै बग्दै सडकको लगानी

बागलुङ, ७ साउन– बडिगाड गाउँपालिकाको खाल देखि नजिकैको गाउँ पुग्ने सडकले गत बर्ष एक घर पुरेको थियो । चालु बर्ष दर्जन घर जोखिममा पारेको छ । जतासुकै पहिरो खसेका छन् । जतिबेला पनि घरमा...

सुस्त मनस्थितिकी बालिका बलात्कृत, पेटमा ४ महिने गर्भ

पर्वत, ७ साउन– पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुँखुदेउरालीकी अपाङ्गता भएकी एक बालिकामाथि बलात्कार भएको तथ्य खुलेको छ । सुस्त मनस्थितिको अवस्थामा रहेकी १६ वर्षिया ती बालिकामाथि ४ महिनाअघि बलात्कार भएको पाइएको हो ।...

कालीगण्डकी दोहन गर्ने पाँच जना पक्राउ !

फाईल तस्विर बागलुङ, ६ साउन– कालीगण्डकी नदिको अबैध दोहन गरिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका-८ खनियाघाटबाट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । कालीगण्डकी नदिको पश्चिम किनारामा बाढीको अनुगमनमा पुगेको बागलुङ प्रहरीको टोलीले नदी दोहन गरिरहेको...

बागलुङ बजारको आकाशहुँदै पूर्व लाग्यो सलहको झुण्ड

बागलुङ, ६ साउन– तीन दिनदेखि पश्चिम बागलुङको विभिन्न स्थानमा बसेका सलह मंगलबार बागलुङ बजारहुँदै पूर्वतर्फ लागेका छन् । वर्षाका कारण गलकोट, ताराखोला लगायतका वन क्षेत्रमा तीन दिनदेखि बसेको सलहको झुण्ड मंगलबार दिउँसो बर्षा रोकिएर...

सामाजिक सञ्जालका विचारको विज्ञप्तीमार्फत प्रतिवाद !

बागलुङ, ६ साउन– नगर कार्यपालिकाका कर्मचारीको कोरोना परीक्षणको रिपोर्ट शंकास्पद आएको भन्दै सामाजिक सञ्जालमा व्यक्त विचारको विषयलाई लिएर बागलुङ नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चारमाध्याम र सामाजिक सञ्जालमा आएका विचारहरुले काम गरिरहेका...

बागलुङमा ६ संक्रमित थपिए

बागलुङ, ६ साउन– संक्रमण घटिरहेको रिपोर्ट आएपनि मंगलबार भने बागलुङमा एकै दिन ६ संक्रमित थपिएका छन् । बिहानको रिपोर्टमा बागलुङको ताराखोला गाउँपालिकाका ३ युवामा कोरोना संक्रमण पुष्टी भएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले...

बीपी स्मृति दिवशमा हरेक वर्ष वृक्षारोपण

बागलुङ, ७ साउन– मंगलबारै जिल्लाका अधिकांस पालिका र स्थानमा वृक्षारोपण गरेर ३८ औं बीपी स्मृति दिवश मनाइएको छ । दिवश मनाएर कांग्रेसका अगुवाहरुले बीपीको सिद्धान्तलाई पालना गर्न नसकेकै कारण कांग्रेस पछि परेको धारणा राखे...

खोर व्यवस्थापनका लागि बाख्रापालक किसानलाई अनुदान

स्याङ्जा, ६ साउन– गल्याङ नगरपालिका वडा नं. ७ मा रहेको पेलाकोट साना किसान कृषि सहकारीले बाख्रापानको लागि किसानलाई अनुदान वितरण गरेको छ । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपलब्ध गराएको २० लाख...

-->