बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले ढुवानी रोकियो, बजारमा दुधको अभाव

बागलुङ, ९ साउन– सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकहरु अवरुद्ध भएपछि बागलुङ बजारमा दुधको अभाव भएको छ । तीनदिन यता सडक अवरुद्ध हुँदा दुधको ढुवानी रोकिँदा बजारमा अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले...

गण्डकीमा शुक्रबार थपिए १० संक्रमित, कुल संक्रमित १३ सय ६०

पर्वत, ९ साउन– गण्डकी प्रदेशमा शुक्रवार १० जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ सय ६० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं...

युवा नेताद्धारा बाढीपहिरो पीडितलाई जिन्सी सहयोग

म्याग्दी, ९ साउन – गत असार २५ गते आएको भीषण बाढी र पहिरोबाट विस्थापित भएका १ हजार भन्दा बढीलाई नेपाली कांग्रेस म्याग्दीका युवा नेताहरुले नीजि खर्चमा साढे सात लाख रुपैयाँ भन्दा बढीको जिन्सी सहयोग...

‘घरमा खरको छाना देख्यौ सरकार, कमजोर जग देखेनौ’

बागलुङ, ९ साउन– नजिकैको खरवारीमा गत हिँदमा काटेको खरले छाएको छानामा वर्षाको समयमा पानी चुहिन्छ की भन्ने चिन्ता थियो जैमिनी नगरपालिका–९ पैञ्यूथन्थापका प्रेम आचार्यलाई । जैमिनीले गत आर्थिक वर्ष उनको जस्तै खरको छाना भएकालाई...

भ्रामक भिडियो हालेकालाई खोज्दै पर्वत प्रहरी

पर्वत, ९ साउन– जिल्ला प्रहरी कार्यालय पर्वतले बाढी नै नआएको ठाउँमा अहिलेसम्मकै ठुलो बाढी आएको भनी फेसबुकमा पोस्ट गरेका व्यक्तिलाई खोज्न सुरु गरेको छ । बुधबार साँझ सवा ५ बजेको समयमा जिल्लाको मोदी गाउँपालिकास्थित देउपुर...

पोखरामा चले नगरबस तर खर्च उठेन

पोखरा, ९ साउन– पोखर महानगरभित्र सार्वजनिक सवारी चल्न थालेका छन् । लामो समयको लकडाउनपछि बिहीबार सार्वजनिक सवारी चल्न थालेका हुन् । कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षा सावधानी अपनाएर सवारी चल्न थालेका हुन् । एउटा सिटमा...

अवैध लागुऔषधसहित चार जना पक्राउ

बागलुङ, ८ साउन– अवैध लागुऔषधसहित बागलुङका विभिन्न ठाउँबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार बिहान गस्तीमा खटिएको प्रहरीले बागलुङ नगरपालिका–१ रामरेखाबाट दुई र बागलुङ र पर्वतको सिमाना मालढुंगाबाट अर्का दुई जनालाई नियन्त्रण...

पहिरोले अबरुद्ध सडक नखुल्दा यातायातमा कठिनाइ

बागलुङ, ८ साउन– मध्यपहाडी लोकमार्गको बोक्सेमा खसेको पहिरो बिहिवार पनि खुल्न सकेन । हिलाम्मे सडक छेउमा खसेको पहिरोले सार्वजनिक सवारी साधन देखि पैदल यात्री पनि हिड्न नसक्ने अबस्था भएको छ । पहिरोले सयौं मानिसले आवतजावतमा...

एकल महिला भन्छन्-‘पीडा सहेर पनि बाँचेका छौं’

बागलुङ, ८ साउन– बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेकी लक्ष्मी जैसीले चौबिस बर्ष पुग्दा एक छोरा र एक छोरी जन्माइसकेकी थिइन् । कान्छी छोरी पेटमै थिइन् । श्रीमान अचानक बिरामी परेर उपचारका लागि भारत...

सुक बहादुरले काटे आफ्नै अण्डकोष

स्याङ्जा, ८ साउन– पुतलीबजार नगरपालिका वडा नं. २ बस्ने सुकबहादुर गुरुङले आफ्नै अण्डकोष काटेका छन् । मानसिक सन्तुलन ठिक नभएका ४५ वर्षीय सुकबहादुरले बुधबार साँझ घाँस काट्ने हसियाले आफ्नै अण्डकोष काटेको प्रहरीले जनाएको छ...

-->