बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले थुनिएको गोरखा नौलीखोलाको पानी बग्‍न थाल्यो

गोरखा, १० साउन – शुक्रबार रातिदेखि पहिरोले थुनिएको नौलीखोलामा पानी बग्न थालेको छ ।  शुक्रबार राति पहिरो खसेर ताल बनेको नौलीखोलामा शनिबार दिउँसोदेखि पानी बग्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले बताए । जमेको पानी...

गोरखामा नौलीखोला पहिरोले थुनियो, स्थानीयलाई सुरक्षित ठाउँमा सारियो

गोरखा, १० साउन – गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो । ‘९–१० घण्टा भयो, पहिरो गएर नौलीखोला थुनिएको छ,’ स्थानीय...

कान्छो सहकारीको पहिलो साधारणसभा

बागलुङ, १० साउन– जिल्लाकै कान्छो सहकारी संस्था ग्राण्ड कोअपरेटिभ सर्भिसेस लिमिटेड बागलुङको प्रथम साधारणसभा शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाले बिना कुमारी कार्की पन्तको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालकसमिति चयन गरेको छ...

आँधिखोलाले विद्यार्थीलाई दियो एभोकाडोका विरुवा

स्याङ्जा, १० साउन- जिल्लाको आँधीखोला गाउँपालिकाले विद्यार्थीहरुलाई एभोकाडो (घ्यूफल ) का विरुवा वितरण गरेको छ । गाउँपालिकाले त्यहाँ रहेका १८ वटा विद्यालयका ६ देखि १२ कक्षासम्मका २ हजार विद्यार्थीलाई घ्यूफलको विरुवा बाँडेको हो ।...

पोखरा महानगरले विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गर्दै

पोखरा, १० साउन -कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन सामग्री वितरण गर्ने भएको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वध्ययन सामग्री’ तयार गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गर्न लागेको...

यात्रुको पर्खाइमा फेवातालका डुंगा व्यवसायी

पोखरा, १० साउन- १२० दिन लामो लकडाउन सकिएको छ । लकडाउन खुलेसँगै व्यापार व्यवसाय पनि खुलेका छन् । बिहीबारदेखि जिल्ला भित्र सार्वजनिक सवारी पनि चल्न थालेका छन् । यद्यपि, फेवातालका डुंगा व्यवसायीको अवस्था भने अझै...

सीप सिकौं, आत्मनिर्भर बनौं : मन्त्री अर्याल

स्याङ्जा, ९ साउन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सीप सिकेर आत्मनिर्भर बन्नेबाटोमा लाग्नु पर्ने बताएकी छन् । आत्मनिर्भरता बिना देशको विकास सम्भव नभएको बताउदै मन्त्री अर्यालले अब अत्मनिर्भर बन्नुको विकल्प...

बगायो बाढीले रुप्सेको सौन्दर्य : उजाड बन्यो सुन्दर रुप्से

बाढीले विगारेपछिको रुप्से झरना म्याग्दी, ९ साउन – कुनै षोडसी युवतीले आफ्ना वक्षस्थल ढोकेको सेतो पछ्यौरी हावाले उडाउन खोज्दा लजाउँदै पछ्यौरीलाई जतन गर्न लागेजस्तै देखिने चित्ताकर्षक रुप्से झरनाको सौन्दर्य अव दुर्लभ बनेको छ । गत सोमबारको...

बागलुङ नगरपालिकाले बोक्सेमा वैकल्पिक सडक बनाउने

बागलुङ, ९ साउन– पहिरोका कारण बेला बेलामा अवरुद्ध हुने गरेको मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डको समस्या समाधानका लागि बागलुङ नगरपालिकाले वैकल्पिक मार्ग बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको बागलुङ नगरपालिका विपद व्यवस्थापन समितिको...

बागलुङ नगरको २० लाखसहित २ करोड बिद्युत बक्यौता

बागलुङ, ९ साउन – स्थानीय तह गठनपछि बालिएको सडक बत्तिको बागलुङ नगरपालिकाले २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले आर्थिक बर्ष २०७६÷०७७ को प्रगती समीक्षामा उक्त जानकारी दिएको...

-->