बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रातको काम र सुख्खा पहिरोको नियती

बागलुङ, १२ साउन – शनिबार राती ९ बजे बागलुङ नगरपालिका वडा नं. १ का वडा सदस्य सूर्य लामिछानेलाई फोन आयो । निरयघाट नजिकै भिषण पहिरो खसेर सवारी साधन पुरिएको सूचना पाएपछि उनले प्रहरीमा खबर...

बुर्तिवाङमा राष्ट्रिय बिजुली ! के छ केन्द्रको तयारी ?

बागलुङ, १२ साउन- सदरमुकामपछिको दोश्रो ठूलो बजार भएपनि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना असफल भयो । चालु वर्ष भने यो बजारमा बिजुली बाल्ने तयारी छ । सदरमुकामदेखि...

पुर्वाधार विकास कार्यक्रममबाट शान्तिवनमा ढल

कास्की , १२ साउन – पोखरा– ९, शान्तिवनमा ढल तथा स्ल्याव बनाइएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय पुर्वाधार विकास कार्यक्रमअन्तर्गत ती पूर्वाधार बनेका हुन् । पुर्वाधार विकास कार्यक्रमको ७ लाख ९०...

आत्मनिर्भर बन्न सिकाउँदै लेकसाइड लायन्स

पोखरा, १२ साउन – लायन्स क्लब अफ पोखरा लेकसाइडले पोखरा–२४, बडहरेका किसानलाई विभिन्न जातका ४५० विरुवा वितरण गरेको छ । क्लबले कागती, सुन्तला, कोइरालो, टाँकी, चाँप, लप्सी, तेजपात, अमला, कफी र निमारोको विरुवा किसानलाई...

हाइकिङमा पोखरेली युवाहरु

पोखरा, १२ साउन – लकडाउन अन्त्यसँगै जनजीवन सामान्य अवस्थामा फर्कने क्रममा छ । रोकिएका गतिविधिहरु पुनः सुरु भएका छन् । यही उपक्रममा पोखराका केही युवाहरुको सक्रियतामा गतवर्षदेखि नियमित संचालित हाइकिङ सुरु गरिएको छ । युवाहरुले...

वितरण गर्न सुरु गर्यो पोखरा महानगरले अध्ययन सामग्री

पोखरा, १२ साउन – कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वअध्ययन सामग्री’ तयार गरेको छ । पुस्तक वितरण...

सुधारिदै अस्पताल, धौलागिरि अस्पतालमा बन्यो लिफ्ट

बागलुङ, १२ साउन – सुधारिदै अगाडि बढेको धौलागिरी अस्पताल बागलुङले आफ्नो निर्माणधिन आधुनिक भवनमा लिफ्ट जडान गरेको छ । साविकको धौलागिरी अञ्चलका चार जिल्लामा रहेका सरकारी संरचनामध्ये लिफ्ट सञ्चालनमा ल्याउने अस्पताल पहिलो हो । गण्डकी...

अझै भेटिएनन् पहिरोमा बेपत्ता चालक, सोमबार फेरी खोजिने

बागलुङ, ११ साउन – शनिवार राती ९ बजे बागलुङ नगरपालिका–१ निरयघाट नजिकै गएको भिषण पहिरोमा परि बेपत्ता भएका टिप्पर चालक आइतवार साँझ सम्म समेत फेला परेका छैनन् । आईतवार नेपाली सेना, ससस्त्र प्रहरी र...

सहकर्मी रेग्मीलाई ढोरपाटनको राहत

बागलुङ, ११ साउन– पहिरोले घर भत्काएपछि विस्थापित भएका बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका यादव रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले आर्थिक सहयोग गरेको छ । पत्रिकामा कार्यरत रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले स्थापना गरेको ‘ढोरपाटन राहत कोष’...

बिज्ञ भन्छन : जथाभावी माटो फाल्दा र नाली नबनाउँदा दुर्लुङमा पहिरो

पर्वत, ११ साउन–गत जेठ ३१ गते राती पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा बस्तीमाथिबाट आएको पहिरोले २ घर पुर्दा ९ जनाको मृत्यु भयो । घट्नाले सिंगो देश नै शोकमा डुब्यो । पहिरो कसरी गयो ?...

-->