बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले करिडोर र मध्यपहाडी अवरुद्ध

बागलुङ, १३ साउन– निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लाका सबै स्थानीय तहमा सडक सम्पर्क बिच्छेद भएको छ । राष्ट्रिय गौरवका आयोजना कालिण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्र्तगत दर्जन बढी स्थानमा पहिरो खसेर सडक...

प्रमुखसहित २१ प्रहरीमा संक्रमण : स्याङ्जा १० दिन सिल

स्याङ्जा, १३ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सहित २१ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि स्याङ्जा जिल्ला १० दिनका लागि सिल गरिएको छ । मंगलवार बसेको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले स्याङ्जा...

सडक बनाउँदा कुलो मासियो, सिंचाई अभाव

बागलुङ, १३ साउन– सडक निर्माणका क्रममा सिंचाई कुलो भत्किएपछि यहाँको ३२ हेक्टर जमिनमा सिंचाई अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिंचाई कुलो रहेकै ठाउँबाट कच्चि सडक बनाउँदा किसान...

कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेछ !

पोखरा, १३ साउन – सुरुमा जोखिम आंकनल गरेर उचित सावधानी नअपनाउदा गण्डकीमा कोरोना भाइरस संक्रमण फैलिदो छ । सोमवार एकैदिन यहाँ प्रहरीका उच्च पदस्थ ब्यक्ति र दुई मेडिकलन कलेजका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको...

बाढी पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

बागलुङ, १३ साउन– बागलुङमा सोमबार राती बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर...

बाढीपहिरोले दर्जनौं बस्ती जोखिममा, सबै ग्रामिण सडक अवरुद्ध

म्याग्दी, १३ साउन– भीषण वर्षासँगै आएको बाढीपहिरोले सोमबार म्याग्दीको सदरमुकाम बेनीलगायत विभिन्न स्थानमा वितण्डा मच्चाएको छ । भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तारका कारण सडक, विद्युत, खानेपानी, निजी तथा सार्वजनिक भौतिक...

बिना मास्क सोमबार शिवालयमा भक्तजनको भीड

बागलुङ, १२ साउन– साउनको सोमबार बागलुङको शिवालय मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । अघिल्ला बर्षको तुलनामा यो भीड भने सानो हो । साउनभरी शुद्व खाने, भगवान शिवको ब्रत बस्ने र सोमबार शिवालयमा पुगेर पूजा...

अब जिल्लामा होल्डिङ सेन्टर बनाइने

बागलुङ, १२ साउन – जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि कडाइ गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले अनिवार्य मास्क लगाउनुपर्ने, नलगाएकालाई लगाउन अनुरोध गर्ने र अटेर गरेमा प्रहरी प्रशासनले...

स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना स‌ंक्रमण

स्याङ्जा, १२ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायव उपरीक्षक...

थासाङमा घर भत्किँदा एक जनाको मृत्यु, एक घाइते

जोमसोम, १२ साउन – मुस्ताङको थासाङ गाउँपालिका-२ न्याउरीकोटमा सोमबार घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । १७ वर्षीय निशान तुलाचनको मृत्यु भएको हो । उनका ७० वर्षका मावली...

-->