तस्विरः निरज थकाली/ठिनी
बागलुङ, १५ साउन– जमिनको बाटो बाढीले बगाएको २६ औं दिन भयो । आकाशको बाटोसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ र अत्यावश्यक वस्तु तथा सेवाको उपलव्धता सामान्य समयमा जस्तो...
जापानी प्राविधिक आउन नपाउँदा रोकियो केवलकारको काम
पोखरा, १५ साउन– अन्नपुर्ण केबलकार प्रालिले गएको वैशाखमा पोखरा–१८, सेदीफाँटदेखि सराङ्कोटसम्म पुग्ने केबलकारको प्राविधिक परीक्षण गर्ने तम्तयार अवस्थामा थियो । चैत्र महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरि नेपाली नयाँ वर्ष २०७७ मा परिक्षण गरि पर्यटकको...
आज साउने १५, खीरखाने दिन
काठमाण्डौ, १५ साउन– आज साउन १५ शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा...
दुईपालिका जोड्ने सडक अबरुद्ध
बागलुङ, १५ साउन– जिल्लाको काठेखोला र ताराखोला गाउँपालिका जोड्ने सडक वर्षासँगै आएको पहिरोले ठाउँ ठाउँमा अवरुद्ध भएको छ । काठेखोला गाउँपालिका–५ बिहुँको ओडार गौस्वारहुँदै ताराखोला गाउँपालिका पुग्ने छोटो सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका...
मोटरसाईकल दुर्घटनमा घाईते युवाको अस्पताल नपुग्दै मृत्यु
बागलुङ, १४ साउन– जिल्लाको गलकोट नगरपालिका–३ हटियामा बुधबार दिउँसो मोटर साईकल दुर्घटनामा परि गम्भिर घाईते एक युवाको अस्पताल ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको छ । गलकोट नगरपालिका–६ का २२ बर्षिया अर्जुन नेपालीलाई उपचारका लागि...
स्याङ्जामा प्रहरीमा संक्रमण बढ्यो, थुनुवामा पनि संक्रमण
स्याङ्जा, १४ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएको छ । सुरुमा १ महिला सहित ३ जना प्रहरीमा देखिएको कोरोना संक्रमण बुधवारसम्म आइपुग्दा ३८ जना प्रहरीसम्म पुगेको छ ।
सोमबार...
मालिकाका पहिरो पीडितलाई सहकारीको सहयोग
बागलुङ, १४ साउन– बाढी र पहिरोका कारण घरबास गुमाएका बागलुङ नगरपालिका–५ मालिकाका ४ परिवारलाई यहाँको एक सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । समधुर सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य भागिरथ रेग्मी सहित पहिरोका...
मोटरसाईकल दुर्घटनामा चालक गम्भिर घाईते
बागलुङ, १४ साउन– बागलुङको गलकोट नगरपालिका वडा नं. ३ मा बुधबार मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ६ का २२ वर्षीय अर्जुन नेपाली गम्भीर...
तरुण दलका क्षेत्रिय सभापतिद्वारा जन्मदिनमा पहिरो पीडितलाई राहत
बागलुङ, १४ साउन– नेपाल तरुण दल क्षेत्र नं. १ बागलुङका क्षेत्रीय सभापति दलबहादुर श्रीषले आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितका लागि राहत तथा खाद्यान्न सहयोग गरेका छन् । श्रीषले जैमिनी वडा नं. ९ पैयुँथन्थापका पहिरो...
धम्कीविरुद्ध बारको ध्यानाकर्षण
बागलुङ, १४ साउन– अधिकारकर्मी तथा अधिवक्ता राम शर्मालाई सामाजिक संजालमा लेखेको विषयमा क्रसर व्यवसायीले धम्की दिएको भन्दै उच्च अदालत बार एसोसिएसन बागलुङले बिरोध गरेको छ । शर्माले कालीगण्डकी दोहनको विषयमा केही समयदेखि कलम चलाएका...