पोखरा, १६ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटघाटमा प्रदेशको समृद्धि र विकासका बारे कुरा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका...