बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाढीपहिरोले खानेपानी आयोजनामा क्षति

पर्वत, ८ साउन– पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा निर्माणाधिन बृहत लिफ्टिङ खानेपानी आयोजना बाढी पहिरोका कारण जोखिममा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण झण्डै १३ करोड रुपैयाँको लागतमा निर्माणाधिन आयोजना जोखिममा परेको...

गण्डकी प्रदेशमा थपिए ५ जना कोरोना संक्रमित

पोखरा, ८ साउन – गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । कास्कीमा दुई. पर्वतमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या...

मालिकामा सात घरगोठ भत्किए

बागलुङ, ८ साउन– बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ नगरपालिका–५ मालिकामा सात घरगोठ भत्किएका छन् । मालिकाका हेमराज रेग्मी, भरत रेग्मी र टकमायाँ किसानको घर पहिरोले भत्काएको हो । सोही ठाउँका भरत रेग्मी, हर्कबहादुर...

तनहुँको भानु नगरपालिकामा चितुवा गणना हुने

दमौली, ८ साउन – चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको...

लकडाउन खुल्यो तर …

पोखरा, ८ साउन– यसपालि पनि हर्पन खोलाले जलकुम्भी बगाएर ल्याएछ ! तर, गौरीको दुःख भने बगाएर लैजान सकेन । गौरीका दुःख फेवाताल झैं टिलपिल परेर बसेका छन् । महिनादिन लामो लकडाउनले त गौरीलाई झनै...

कालीगण्डकी दोहनमा पाँच जना पक्राउ गरेको पर्वत प्रहरीले चावी मात्रै समातेको स्पष्टोक्ति दियो

बागलुङ, ७ साउन – पर्वतको जलजला गाउँपालिका–८ लस्तिमा कालिगण्डकी दोहनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको पर्वत प्रहरीले राजनैतिक दवावपछि उनीहरुलाई विच बाटोबाटै छोडेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको सूचनाका आधारमा मंगलवार साँझ दोहन...

बागलुङ बलेवामा नेपालकै अग्लो गुलेली पिङ सञ्चालनमा

बागलुङ, ७ साउन – विश्वकै दोश्रो अग्लो बन्जीजम सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बागलुङ बलेवामा निर्माण गरेको नेपालकै अग्लो र नमुना गुलेली विधिको पिङ बुधबारबाट सञ्चालनमा आएको छ। कालीगण्डकी नदिको...

लमजुङको तरापु गाउँमा पहिरो, १८ वटा घर पुरिए

लमजुङ, ७ साउन – लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ । ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । केही दिनदेखिको...

संचारमाध्यमलाई विभेद नगर्न आग्रह

बागलुङ, ७ साउन– नेपाल प्रेस युनियन बागलुङले ढोरपाटन नगरपालिकाले संचार माध्यमलाई विभेद गरेको भन्दै बिरोध गरेको छ । असार मसान्तमा समानुपातिक विज्ञापन प्रणालीअन्र्तगत भुक्तानी नदिई नगरपालिकाले ढोरपाटन रेडियोलाई विभेद गरेकोमा ध्यानाकर्षण गराएको हो । बुधवार...

पहिरोले घर पुर्दा आमाको मृत्यु, छोरी घाईते

स्याङ्जा,७ साउन– गल्याङ नगरपालिका वडा नं. १० सिमलस्वारमा पहिरोले घर पुरिँदा ५२ वर्षीय माया सारुको छ । घरमाथिबाट खसेको पहिरोले घर पुर्दा माया सारुको मृत्यु भएको र मृतक सारुकी २० वर्षीय छोरी नारायणी सारु...

-->