बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पलायन हुँदै पोखराका पर्यटन व्यवसायीहरु

पोखरा, १६ असार– पोखराको पर्यटन क्षेत्र यतिबेला सुनशान छ । पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायी हात बाँधेर बस्नु बाहेकको विकल्प छैन । सधैँ पर्यटकले भरिभराउ हुने यस क्षेत्र अहिले शान्त छ । आन्तरिक तथा...

धान खेतको चक्लाबन्दी स्याङ्जाबाट सुरु

पोखरा, १६ असार– गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा ग¥यो । जग्गा बढ्ने कुरै थिएन । सरकारले भएको जमिनको उपयोग गर्दै उत्पादकत्व बढाउने नीति लियो । उत्पादकत्व बढाउन कृषिको आधुनिकीकरण, सिंचाई...

अलमलमै छ, सलह व्यवस्थापन योजना

पोखरा, १६ असार– आइतबार बिहान ठीक १० बजे, पोखरा महानगरपालिका वडा नम्बर ९ का सविच लोकदर्शन कोइरालाले आफ्नो फेसबुकमा लेखे, ‘पोखरामा सलह किरा प्रवेश ग¥यो ।’ पोखरा महानगरपालिका वडा नम्बर ९ को नयाँ सडकमा विष्णु...

बागलुङका १४ जनामध्ये गलकोटका १०, बानपाका ४ जना

बागलुङ, १५ असार– सोमबार बागलुङमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका सबैजना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएकाहरु हुन् । गलकोट नगरपालिका र बागलुङ नगरपालिकाले दिएको जानकारी अनुसार थपिएका मध्ये...

एकै दिन १२१ जनाले जिते कोरोना

बागलुङ, १५ असार– पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १२१ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।...

साढे २ वर्षमा सक्ने भनिएको जोमसोम बसपार्क कालोपत्रे ५ वर्षमा आधा मात्रै

जोमसोम, १५ असार – मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा बसपार्कको कालोपत्रे निर्माणको काम निर्धारितबाट थप २ वर्ष बितिसक्दा पनि आधा काम बाँकी नै छ । सम्झौता अवधि २ वर्ष ६ महिना रहेको जोमसोम बसपार्क ५...

बागलुङमा थप १४ जनामा संक्रमण पुष्टि

बागलुङ, १५ असार– बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बागलुङका १४ जनामा कोरोना रहेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा १...

म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण

म्याग्दी, १५ असार– म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । ६७ बर्षिया महिला...

‘धानको भात’ को ब्राण्ड नै गण्डकीको !

फाईल तस्विर पोखरा, १५ असार– गण्डकीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान फल्दैन । तर, मुस्ताङका थकालीहरु आफ्नो थातथलोमा नपाइने त्यही धानको भातलाई आफ्नो ‘ब्राण्ड’ बनाउँछन् । ‘थकाली खाना’ ब्राण्ड बनेसँगै धान रोपाइँबारे सिंगो गण्डकीमा...

जन्मदिनको खर्च मानवसेवा आश्रमलाई

बागलुङ, १४ असार– गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जन्म दिनको अबसरमा मानवसेवा आश्रममा सहयोग गरेकी छिन् । काउचाले आँफै उपस्थित हुन नसकेपछि धौलागिरी अञ्चल अस्पतालका क्षयकुष्ठ सुपरभाइजर देबप्रकाश घिमिरे मार्फत नगद पठाएकी हुन् । आइतवार...

-->