बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सांसद छन्त्यालको उपचारका क्रममा निधन

बागलुङ, १७ असार– बागलुङका प्रतिनिधि सभा सदस्य तथा तत्कालिन संविधानसभाका सदस्य ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाण्डौमा निधन भएको छ । मुटुको समस्याका कारण लामो समय देखि शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार गराईरहेकी उनको निधन...

‘महिला सांसदलाई आत्मरक्षा तालिम चाहियो’

पोखरा, १७ असार– गएको जेठ ३२ गते कैलालीको लम्कीचुहामा क्वारेण्टिनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कार भयो । जसको देशव्यापी विरोध पनि भएको थियो । तर, सोही विषयमाथि गण्डकी प्रदेशसभा बैठकमा सत्तारुढ नेकपाबाट निर्वाचित सांसद राजीव...

व्यक्तिगत खर्चमा सर्वसाधारणलाई स्वास्थ्य सुरक्षा सामग्री

पर्वत, १७ असार– कोरोना संक्रमणबाट बच्नका लागि यहाँको एक संस्थाकी अध्यक्षले सर्वसाधारणका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकि छन् । पर्वतको जलजला गाउँपालिका–५ मा रहेको प्राकृतिक सम्पदा संरक्षण संस्थाकी अध्यक्ष यामकुमारी गुरुङले २ सय...

असारे बिकासले जताततै सास्ती

बागलुङ, १७ असार– पूर्वाधार बिकास कार्यक्रमको १ करोड ५० लाख र सडक बिभागको १ करोडमा स्तरोन्नतीको काम गरिएको सिगाना जाने सडकमा दर्जनौ पहिरो खसेपछि बागलुङ नगरपालिका–८ का अध्यक्ष राजन जिसी डोजर लगाउन व्यस्त छन्...

खानेपानीको डेलिगेसनमा चर्काचर्की

बागलुङ, १७ असार– एकसातादेखि बजार क्षेत्रमा खानेपानी नआएपछि सामाजिक संजालमा आलोचना भैरहेको थियो । मंगलवार भने सामाजिक क्षेत्रका अगुवाहरुले नगर खानेपानी तथा उपभोक्ता संस्थामै गएर खानेपानीको समस्या बारे जानकारी गराउने निधो गरे । झण्डै ३...

बागलुङ नगरको राहत कोषमा प्रगतीको २५ हजार सहयोग

बागलुङ, १६ असार – बागलुङ नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा प्रगति वहुउदेश्यीय सहकारी संस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार र लक डाउनका कारण समस्या परेका विपन्न...

बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेर घर फर्किदै

बागलुङ, १६ असार– बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टि भएर बिभिन्न आईसोलेसनमा रहेका उनीहरुको दोस्रो पटक गरिएको जाँचका क्रममा कोरोना संक्रमण नरहेको पुष्टि भएपछि मंगलबार आईसोलेसनबाट डिस्चार्ज भएका हुन् । धौलागिरी...

बेबारिसे भेटिएका शिशुका बाबुआमा पक्राउ

बागलुङ, १६ असार– बागलुङको निसीखोला गाउँपालिका–१ हुल्दीमा बेबारिसे अवस्थामा फेला परेका शिशुका बाबुआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत असार १३ गते जीवितै उद्दार गरिएका शिशुका बाबुआमालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रहरी टोलीले निसीखोलाकै...

गलकोटका १५ जना कोरोना जितेर घर फर्किए

बागलुङ, १६ असार– गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीको प्रि–आईसोलेसनमा उपचाररत १५ जना कोरोना निको भएर घर फर्किएका छन् । उनीहरुको दोस्रोपटक लिईएको थ्रोट स्वाव नमुनाको नतिजा नेगेटिभ आएपछि मंगलबार घर पठाईएको स्वास्थ्य कार्यालय बागलुङले...

बागलुङमा ४५ प्रतिशत धान रोपियो

बागलुङ, १६ असार– यसबर्ष समयमा मनसुन सक्रिय भएकोले बागलुङमा ४५ प्रतिशत धान रोपाइ सकिएको छ । कुल ६ हजार हेक्टर धान खेतमध्ये झण्डै ३ हजार हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बरिष्ठ...

-->