बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कुटपिटमा परि दूई जना गंभीर घाईते

स्याङ्जा, १९ असार– जिल्लाको आँधीखोला गाउँपालिका–४ स्वरादीमा गए राती कुटपिट हुँदा दुई जना घाईते भएका छन् । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थरका १८ वर्षीय सन्तोष विकलगायतका ८ जना युवाको समुहले मादक...

कालीगण्डकी गाउँपालिकाद्धारा सर्वोत्तम पीठो वितरण

स्याङ्जा, १९ असार– जिल्लाको कालीगण्डकी गाउँपालिकाले बालबालिकालाई सर्वोत्तम पीठो वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ र ४ का ६ महिनादेखि २४ महिनासम्मका बालबालिकाहरुलाई निःशुल्क सर्वोत्तम पीठो वितरण गरेको छ । बालकालिकाको पोषणमा...

सुत्केरी महिलालाई पोषण र सरसफाईबारे जानकारी

बागलुङ, १९ असार– बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ३ का गर्भवती तथा ४५ दिने सुत्केरी महिलाहरुका लागि पोषण तथा सरसफाई कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । वडा कार्यालय र फेयरमेड एवं भीमापोखरा युवा क्लब बागलुङको...

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन

पोखरा, १७ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पोखरामा प्रदर्शन भएको छ । दर्के झरीका बीच पोखराको चिप्लेढुंगामा भएको प्रदर्शनमा सहभागिहरुले केपी ओली जिन्दावाद, नागरिकता विधेयक पारित गर्, विदेशी हस्तक्षेप बन्द गर्, जनमतको...

गण्डकी प्रदेशसभामा सातै मन्त्रीले दिए जवाफ : कसले के भने ?

पोखरा, १९ असार –गण्डकी प्रदेशको छैटौं अधिवेशनमा जारी छ । अधिवेशनमा सांसदहरुले उठाएका जिज्ञासाको मन्त्रालयगत जवाफ दिन पालो सुरु भएको छ । बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार...

इतिहासमै पहिलो पटक शैक्षिक विषय बन्दै खेलकुद

पोखरा, १९ असार– नेपाल खेलकुदलाई अब शैक्षिक विषयको रुपमा समेत समावेश गरिने भएको छ । इतिहसमै पहिलो पटक खेलकुदलाई समेत छुट्टै विषय बनाएर समावेश गरिने भएको हो । गण्डकी प्रदेशले सञ्चालनमा ल्याउने योजना बनाएको...

सरकारलाई खबरदारी गर्दै पोखरामा पृथक अनशन

पोखरा, १९ असार– पोखराको मुस्ताङचोकमा केहि युवाहरु कालोपत्रे सडकको छेउमा पुस्तक र पम्प्लेट लिएर बसिरहेका छन् । धुलेभुईँमा म्याट ओछ्याएर पोखराका युवाहरु पम्प्लेटसहित पुस्तक पढिरहेको दृष्य बिहिबार देखिएको थियो । त्यहिं ठाउँमा कुनै राजनीतिक दल...

घरको छतबाट खसेर बालक गंभीर घाइते, पोखरा पठाईयो

बागलुङ, १८ असार– घरको छतबाट खसेर गम्भिर घाईते भएका बागलुङका एक बालकलाई थप उपचारका लागि पोखरा पठाईएको छ । सदरमुकाम बागलुङ बजारको रामरेखामा डेरा गरि बस्ने बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेका ७ बर्षिय...

गलकोट नगरपालिकाको बजेट ६२ करोड ४६ लाख ८१ हजार

बागलुङ, १८ असार– जिल्लाको गलकोट नगरपालिकाले बिहिबार आगामी आर्थिक बर्ष २०७७/७८ को लागि बजेट सार्वजनिक गरेको छ । सातौं नगरसभाको दोस्रो बैठकमा उप–प्रमुख रेणुका काउचाले ६२ करोड ४६ लाख ८१ हजारको बजेट तथा कार्यक्रम...

धौलागिरि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, १८ असार– बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडाको पानीकटेरीमा घर भई रोजगारीको शिलशिलामा कोरियामा रहेका मेघराज गौतम (सुशान्त)ले धौलागिरि अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अस्पतालमा उपचाररत कोरना संक्रमितहरुको स्वास्थ्यप्रति संबेदनशिल...

-->