स्याङ्जा, १४ असार– जिल्लाको चापाकोट नगरपालिका–२ का ३७ वर्षिय शिव प्रसाद रेग्मीलाई प्रहरीले अबैध सालको काठसहित पक्राउ गरेको छ । चापाकोट–८ क्वामीमा रहेको टोपलाल न्यौपानेको फर्निचर उद्योगमा अबैध सालको काठ राखेको भन्ने सुचनाको आधारमा...
जैमिनीका दुग्ध उत्पादक कृषकलाई सामग्री वितरण
बागलुङ, १४ असार– बागलुङको जैमिनी नगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई दुग्ध उत्पादनका लागि आवश्यक बिभिन्न सामग्रीहरु बितरण गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रमअन्र्तगत नगरका बिभिन्न वडामा गठन भएका कृषक समुह तथा सहकारीहरुलाई सामग्री वितरण...
जननेता मदन भण्डारीको स्मृतिमा बृक्षारोपण
बागलुङ, १४ असार– तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती बागलुङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । भण्डारीको जन्मजयन्ती नेकपा काँठेखोला गाउँपालिकाको आयोजना र जिल्ला कमिटिको संयोजनमा काँठेखोला गाउँपालिका वडा...
गण्डकीमा संक्रमितको संख्या ८९५ पुग्यो
पोखरा, १४ असार– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार दिउसो जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका बागलुङ, म्याग्दी, पर्वत, लमजुङ र पोखरामा गरि थप ७ जना संक्रमित देखिएपछि...
पोखरामा पनि पस्यो सलह
महतगौंडामा स्थानीयले समातेको सलह । तस्विर : मनोहर कडरिया ।
पोखरा, १४ असार – गण्डकी प्रदेशमा पनि सलह पसेको छ । शनिबार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्वीर राखिए पनि...
पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु
स्याङ्जा, १४ असार– शनिबार रातीदेखि परेको अविरल वर्षाले घर माथिबाट आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ९ साङ्लियामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर ४९ वर्षीय यामबहादुर विकको...
दलित पत्रकारको कोरोना बीमामा कास्की कांग्रेसको सहयोग
पोखरा, १४ असार – नेपाली कांग्रेस कास्कीले कोरोना भाइरस (कोभिड–१९) को अग्रपंक्तिमा रहेर नागरिकलाई सुसुचित गरेको भन्दै दलित पत्रकार संघ कास्कीका सदस्यको कोरोना बीमा गरेको छ । कोरोनाको समयमा सत्यतथ्य रुपमा समाचार आम नागरिकमाझ...
बागलुङमा समुदायस्तरमा कोरोना फैलियो
बागलुङ, १४ असार– छिमेकी पर्वतमा साता अघिनै समुदायमा देखिएको कोरोना भाइरस संक्रमण शनिवार बागलुङमा पनि क्वारेन्टाइन भन्दा बाहिर देखिएको छ ।
कर्मचारी क्षेत्रमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि दोश्रो चरणको संक्रमण पुष्टी भएको स्वास्थ्यकर्मीले बताए...
बिदेशबाट आउने युवाहरु होटल रोज्न थाले
बागलुङ, १४ असार– क्वारेन्टाइनमा बस्दा कोरोना भाइरसको जोखिम बढेको र बसाई कष्टपूर्ण बनेको भन्दै पछिल्लो समय बिदेशबाट आउने युवाले होटल रोज्न थालेका छन् । उनीहरुले होटलमा बस्दा व्यक्तिगत खर्च गर्छन् ।
क्वारेन्टाइनमा बस्दा सम्बन्धीत गाउँ...
मध्यपहाडी लोकमार्गको बोक्से, खहरे र अक्षेतेमा सधै सास्ती
बागलुङ, १४ असार– सदरमुकामदेखि पश्चिम बागलुङका ७ पालिकामा जान मध्यपहाडी लोकमार्गको बोक्से, खहरे, अक्षेतेको सडकमा यात्रा गर्नुपर्छ ।
लोकमार्गले रुकुमहुँदै पश्चिम नेपाल जोडेको छ । त्यसैले अब जिल्ला भित्रका मात्र नभई धेरै जिल्लाबासीले प्रयोग गर्ने...